Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

समसामयिक सामान्यज्ञान-२०८२

  • Bikash Shrestha
  • September 02, 2025
  • 4989

समसामयिक सामान्यज्ञान-२०८२

Current General Knowledge-2082

मानव विकाश सूचकांक, २०२५
● नेपालको मानव विकाश सूचकांक कति रहेको छ ? ०.६२२
● नेपाल कति औं स्थानमा रहेको छ ? १४५ औं स्थान
● मानव विकाश सूचकांक मा प्रथम स्थान कुन देशको रहेको छ ? आइसल्याण्ड
● मानव विकाश सूचकांक मा अन्तिम स्थान कुन देशको रहेको छ ? दक्षिण सुडान
● नेपालिको अपेक्षित आयु कति रहेको छ ? ७०.४ बर्ष
● विद्यालय शिक्षाको मध्यक बर्ष कति रहेको छ ? ४.५
● विद्यालय शिक्षाको अपेक्षित बर्ष कति रहेको छ ? १३.८
● कुल राष्ट्रिय आमदानि प्रतिव्यक्ति कति ? ५७२६ अमेरिकि डलर
●लैङ्गीक विकाश सूचकांक : ०.८५८
● लैङ्गीक असमानता सूचकांक : ०.४८७

तालिका १ (मानव विकास सूचकांक – २०२२)

प्रथम ५ मुलुक अन्तिम ५ मुलुक सानो राष्ट्रको स्थिति
१. आइरल्यान्ड १९३  दक्षिण सुडान 89 श्रीलंका
२. स्विट्जरल्याण्ड १९0   चाड १२५ भुटान
३. नर्वे १८९ केन्द्रीय अफ्रिकन गणतन्त्र १३०  भारत
४. जर्मनी, आइसल्याण्ड १८९  नाइजर १३० बंगलादेश
    १४५  नेपाल
    १६८ पाकिस्तान
    १८१  अफगानिस्तान

 


नेपाल सरकारको आ.ब २०८२/८३ को नीति तथा कार्यक्रम
● कहिले पेश गरियो ? वि.सं २०८२ वैशाख १९
● कस्ले पेश गर्नुभयो ? राष्ट्रपति रामचन्द्र पौडेल


प्रस्तावित नीति तथा कार्यक्रमका प्रमुख व्यवस्था
● सबैसग मित्रता, छैन कसैसँग शत्रुता का आधारमा परराष्ट्र सम्बन्ध विस्तार गरिने
●गैरआवासिय नेपालीको क्षमता र सञ्जाललाई उपयोग गरी सार्वजनिक र सांस्कृतिक कुटनितिको माध्यमबाट
अन्र्तराष्ट्रिय स्तरमा मुलुकको पहिचान र सम्मान अभिवृद्धि गरिने
● नेपाललाई योग तथा ध्यान पर्यटन केन्द्र बनाउने घोषणा
● इर्टनमा काम गर्ने विद्यार्थिलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने
● योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्ने । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्ड लागु गर्ने
●आगामी दशकलाई आन्तरिक रोजगार दशक घोषण
● राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिर्माजन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रुपमा सुदृढ गरिने
● पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रुपमा विकास गर्ने
● दिगो आय तथा रोजगारमुलक, वातावरणमैत्री पर्यटन हवाई सेवा र पूर्वाधारमा निजी क्षेत्रको प्रर्वधन गरिने
● सार्वजनिक व्यवस्थापन कम्पनी स्थापना गरिने
● डिजिटल अर्थतन्त्रको विकास गरिने
● आधुनिक कृषिका लागि यान्त्रीकीकरण गरिने
● बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने । बिमा साक्षरता कार्यक्रम सञ्चालन गराईने


सरकारले सार्वजनिक प्रतिष्ठान को व्यवस्थापनका लागि स्वीकृति प्रदान गर्ने निर्णय
• कति वटा प्रतिष्ठानलाई ? सात
• कहिलेको निर्णय हो ? वि.सं २०८२ वैशाख १५ गते बसेको मन्त्रीपरिषदको निर्णय
• सूचीमा कुन कुन प्रतिष्ठान परे ? जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौडा
सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, नेपाल ओरिमन्ड म्याग्नेसाइट


नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात
● कहिलेबाट सुरु भयो ? विसं २०८२ वैशाख
● नेपाल प्रहरी स्थापनाको ७० वर्षपछि सङ्गठनभित्र पहिलो पटक स्टाफ कलेज कोर्स सुरु गरिएको ।
● यो कोर्सले प्रहरी सङ्गठनमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास लिइएको ।
२२०८१ पौष ११ गतेको 'पुलिस लिडरसिप एन्ड स्टाफ कलेज व्यवस्थापन समिति' को बैठकले पुलिस लिडरसिप एन्ड
स्टाफ कोर्स कार्यप्रणाली-२०८१ र प्रवेश परीक्षा कार्यादेश-२०८१ पारित गरेसँगै कोर्सको कार्यान्वयन अघि बढेको ।
२१४ महिनाको यो कोर्स १२ महिना आवासीय प्रशिक्षण र दुई महिना अनुसन्धान (थेसिस) कार्यका लागि छुट्याइएको ।

२०८१ को उत्तम शान्ति पुरस्कार
● कस्लाई प्रदान गरियो ? जीवा लामिछाने (कृतिः अक्षत अन्टार्कटिका)
• पुरस्कारको राशि रु. एक लाख रुपियाँ रहेको ।
● उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि पुरस्कार प्रदान गर्दै आएको ।

नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात
● कहिले बाट सुरु भयो ? विसं २०७७ पुस ६
● के हो न्युक्लियर मेडिसिन सेवा ? खास गरी क्यान्सर, थाइराइड एवं हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो
प्रविधि प्रयोग गरिने ।
● यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवं इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको
अवस्थाबारे जानकारी लिन सकिने ।

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?
भादा, कैलाली (विसं २०८२ वैशाख)
● थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको

● संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले सो घोषणा गरेको
● धनगढी उपमहानगरपालिका १६ स्थित यो गाउँमा २०६७ सालदेखि होमस्टे सुरु गरिएको ।
● यसै गरी बर्दियाको डल्ला होमस्टे दोस्रो र काठमाडौँको हाँडीगाउँ होमस्टे तेस्रो उत्कृष्ट घोषित भएका ।
● प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल उपर्युक्त होमस्टे क्रमशः रु. एक लाख, रु. ७५ हजार र रु. ५० हजार
पुरस्कारका हकदार बनेका ।

न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी
● को हुन ? ज्ञानीशोभा तुलाधर
● न्यू विजनेस एज लिमिटेडले उद्यमशीलतामा लागेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उनीहरूले दिएको योगदानको
कदर गर्न सन् २०२१ देखि बर्सेनि यो अवार्ड प्रदान
● बेस्ट वुमन इन्टरप्रेनर : आभा शाह
● इन्सपाइरिङ वुमन इन्टरप्रेनर : गङ्गा छन्त्याल
● युथ वुमन इन्टरप्रेनर : केश्मा थापा
● प्रोफेसनल वुमन अफ
वुमन इन टेक : सुनैता पाण्डे

हाल देशका कति स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको छ ?

 सबैभन्दा पछि बैङ्किङ शाखा पुगेको पालिका बझाङको साइपाल गाँउपालिका हो ।
● सरकारले आव २०८१/८२ को बजेटमा यसै वर्ष साइपालमा बैङ्क शाखा पुऱ्याउने घोषणा गरेको थियो ।


२६७ औं पोपका रूपमा कसलाई चयन गरियो ?
● रोबर्ट फ्रान्सिस प्रिभोस्ट

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 53
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 57
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 86
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA