Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालले संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूको सदस्यता लिएको मिति

  • Ajnabee Khadka
  • January 25, 2026
  • 937

नेपालले संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूको सदस्यता लिएको मिति

Date Nepal became a member of the United Nations specialized agencies
क्र.सं. संस्था  मिति 
१. अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) १९६६
२. खाद्य तथा कृषि सङ्गठन (FAO) २७ नोभेम्बर १९५१
३. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (UNESCO) १ मे १९५३
४. विश्व स्वास्थ्य सङ्गठन (WHO) १० मे १९५४
५. विश्व बैंक समूह (IBRD) ६ सेप्टेम्बर १९६१
६. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ६ सेप्टेम्बर १९६१
७. अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) २९ जुलाई १९५६
८. विश्व हुलाक सङ्घ (UPU) ११ जुलाई १९५६
९. अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (ITU) ५ डिसेम्बर १९५७
१०. विश्व हावापानी विज्ञान सङ्गठन (WMO) ५ मे १९७८
११. अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (IMO) ३१ जनवरी १९७९
१२. कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) ५ मे १९७८
१३. संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन (UNIDO) ७ डिसेम्बर १९८३
१४. विश्व बौद्धिक सम्पत्ति सङ्गठन (WIPO) १९९७
१५. विश्व पर्यटन सङ्गठन (UNWTO) १९७५

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 14
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 32
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 70
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 87
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 53
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA