Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बर्ड फ्लू (Bird Flu) र स्वाइन फ्लू (Swine Flu) बीचको विस्तृत तुलना

  • Ajnabee Khadka
  • May 09, 2026
  • 306

बर्ड फ्लू (Bird Flu) र स्वाइन फ्लू (Swine Flu) बीचको विस्तृत तुलना

Detailed comparison between bird flu and swine flu
विशेषता
बर्ड फ्लू (Bird Flu / Avian Influenza)
स्वाइन फ्लू (Swine Flu / Swine Influenza)
मुख्य परिभाषा
यो चराचुरुङ्गीहरूमा लाग्ने एउटा संक्रामक भाइरल रोग,
यो सुंगुरहरूमा लाग्ने श्वासप्रश्वास सम्बन्धी एउटा तीव्र संक्रामक रोग,
प्रमुख वाहक (Host)
जंगली जलचर चराहरू (हाँस, बकुल्ला) र घरपालुवा पन्छीहरू
मुख्य रूपमा सुंगुर/बंगुरहरू
भाइरसका प्रकार/स्ट्रेनहरू
  • H5N1 (मुख्यतः) र H7N9
  • चराहरूमा H1 देखि H16 सम्मका स्ट्रेनहरू
  • H1N1 (मुख्यतः)
  • trH1N1, trH3N2, र trH1N2 मुख्य स्ट्रेनहरू
रोगको वर्गीकरण
यसलाई उच्च घातक (High Pathogenicity) र न्यून घातक (Low Pathogenicity) मा बाँडिएको,
यसको संक्रमण उप-क्लिनिकल (Subclinical) देखि गम्भीर (Acute) सम्म हुन सक्छ,
सर्ने प्रक्रिया
संक्रमित पन्छीसँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ,
सुंगुरहरू बीच हावा (Aerosolization) र प्रत्यक्ष सम्पर्कबाट छिटो फैलिन्छ,
प्रमुख लक्षणहरू (जनावरमा)
  • उच्च घातक (High Lethality): ४८ घण्टाभित्र १००% मृत्युदर, टाउको र सिउर सुन्निने, हरियो पखाला,
  • न्यून घातक (Low-risk): हाच्छिउँ, खोकी, नाकबाट पानी बग्ने,
ज्वरो (१०८°F सम्म), सुक्खा खोकी, श्वास फेर्न गाह्रो हुने, आँखा र नाकबाट स्राव बग्ने, कमजोरी
फोक्सो/अंगमा असर
श्वासप्रश्वास नलीमा सुन्निएको (Inflammation) र फोक्सोमा अत्यधिक रगत जम्ने (Congestion) देखिन्छ,
ब्रोन्कियल एपिथेलियममा कोषहरू मर्ने (Necrosis) र फोक्सो रातो भई सुन्निने (Hyperemia) हुन्छ,
निदान (Diagnosis)
मुख वा घाँटी (Oropharyngeal) र क्लोकल स्वाबबाट भाइरस परीक्षण गरिन्छ,
PCR (Polymerase Chain Reaction) मार्फत भाइरल RNA (Ribonucleic Acid) पत्ता लगाएर, आणविक अनुक्रम, वा एन्टिबडी परीक्षण गरेर,
रोकथामका उपायहरू
खोपको प्रयोग, एन्टिभाइरल औषधि, र जनावरमा रोग नियन्त्रण गर्ने,
मृत खोप (Killed vaccines) को प्रयोग, आयातमा कडाइ, र राम्रो फार्म व्यवस्थापन,
उपचार
मानिस र जनावरका लागि एन्टिभाइरल औषधि प्रयोग गर्न सकिन्छ,
कुनै निश्चित प्रभावकारी उपचार छैन; तर अन्य संक्रमण रोक्न एन्टिमाइक्रोबियल प्रयोग गरिन्छ,

 

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 40
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 53
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 48
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA