Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

मधेश प्रदेश ७ औं तहको सामान्य ज्ञान प्रश्न र उत्तरहरू (२०८३/०१/१९)

  • Ajnabee Khadka
  • May 04, 2026
  • 228

मधेश प्रदेश ७ औं तहको सामान्य ज्ञान प्रश्न र उत्तरहरू (२०८३/०१/१९)

Madhesh Province 7th Level General Knowledge Questions and Answers (2083/01/19)
क्र.सं. प्रश्न उत्तर
१ ऐतिहासिक जनआन्दोलन २०६२/६३ (दोस्रो जनआन्दोलन) कहिले देखि सुरुवात भएको थियो? चैत्र २४ गते
२ मिसिसिपी नदीको उद्गमस्थल कुन हो? ईटास्का ताल
३ लोकसेवा आयोगको स्थापना कहिले भएको थियो? २००८
४ क्षेत्रफलको आधारमा भित्री मधेशको सबैभन्दा ठुलो जिल्ला कुन हो? दाङ
५ क्षेत्रफलको आधारमा सबैभन्दा सानो प्रदेश कुन हो? मधेश प्रदेश
६ राष्ट्रिय जनगणना २०७८ को आधारमा नेपालमा जम्मा जातजातिको संख्या कति रहेको छ? १४२
७ राष्ट्रिय जनगणना २०७८ आधारमा नेपालको जम्मा जनघनत्व कति रहेको छ? १९८
८ नेपालको फ्रान्ससँग दैत्य सम्बन्ध कहिले कायम भएको थियो? १९४९ अप्रिल २०
९ सन् २०२६ नोभेम्बरमा कोप-३१ (COP31) कुन देशले आयोजना गर्ने भएको छ? टर्की
१० COP-30 (सन् २०२५ को जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन) कुन देशले आयोजना गरेको थियो? ब्राजिलको बेलेम
११ नेपालको इतिहासमा स्वर्ण युग भनेर कुन काललाई बुझिन्छ? लिच्छवि काल
१२ बाहकुने ताल कुन जिल्लामा पर्छ? दाङ
१३ सिरुवा पर्व कुन जातिले मनाउने पर्व हो? राजवंशी
१४ "सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्..." भन्ने व्यवस्था कुन मौलिक हकमा छ? समानता सम्बन्धी हक
१५ नेपालको संविधान अनुसार नेपाल कस्तो राज्य हो? संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
१६ अन्तर्राष्ट्रिय न्यायालयमा गणपूरक संख्या कति रहेको छ? ९
१७ संयुक्त राष्ट्रसंघका लागि सहायक महासचिवको रूपमा काम गरेका नेपाली व्यक्ति को हुन्? कुलचन्द्र गौतम
१८ कुटनैतिक सम्बन्धको जोडा (मिति अनुसार):
  • नाुरु-2023 May 4
  • क्यामरुन-2023 Jun 22
  • टोंगा-2024 March 1
  • किरिबाटी-2024 July 17
१९ नेपालसँग दैत्य सम्बन्ध कायम भएको अन्तिम मुलुक कुन हो? किरिबाटी
२० ९७ औँ ओस्कार अवार्डको सर्वोत्कृष्ट चलचित्र कुन हो? Anora
२१ भ्रष्टाचार सूचकाङ्क २०२४ मा नेपालको स्थान कति रहेको छ? १०७ औँ
२२ आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वस्तु निर्यात कति रहेको छ? २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ
२३ महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको सही संख्याक्रम कुन हो? ६, ११, २७६, ४६०
२४ बेरिबेरि रोग कुन भिटामिनको कमीले गर्दा लाग्दछ? भिटामिन B
२५ हावा : वायुमण्डल भए पानी : ? जलमण्डल
२६ दिगो विकासको अवधारणा नेपालको कुन योजनादेखि सुरु भएको हो? आठौँ योजना
२७ वंशाणुगत विकास सम्बन्धी अवधारणा सर्वप्रथम कसले ल्याएका हुन्? ग्रेगर जोन मेन्डल
२८ दोस्रो NPL को फाइनल खेल कुन कुन टिमबीच भएको थियो? लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स
२९ सन् २०२५ मा विश्व अर्थतन्त्रमा आर्थिक वृद्धिदर कति हुने अनुमान गरिएको छ? २.८ प्रतिशत (IMF अनुसार)
३० सन् २०२६ मा हुने फिफा विश्वकप कुन कुन देशमा आयोजना हुँदैछ? USA, Canada and Mexico
३१ जगदम्बा श्री पुरस्कार २०८१ कसलाई प्रदान गरिएको छ? प्रेमदेव गिरी
३२ पर्यटकहरूले सगरमाथा चढ्नका लागि सरकारलाई तिर्नुपर्ने राजस्वलाई के भनिन्छ? रोयल्टी
३३ पाल्पाका अन्तिम राजा को हुन्? पृथ्वी पाल सेन
३४ जोडा मिलाउनुहोस्: 5G को सुरुवात-दक्षिण कोरिया, हुलाक सेवा-बेलायत
३५ भाइरस, व्याक्टेरिया, फंजाई र प्रोटोजोवाको आधारमा लाग्ने रोगहरूको सही क्रम: Rabies, Tuberculosis, ringworm, kalazar
३६ सोह्रौँ योजना अवधिमा आर्थिक वृद्धिदर सम्बन्धी औसत लक्ष्य कति छ? ७.१%
३७ सार्क राष्ट्र मध्ये नेपालले सबैभन्दा पछि दैत्य सम्बन्ध कायम गर्ने देश कुन हो? भुटान
३८ पूर्व पश्चिम राजमार्गको ढल्केवर-पथलैया सडक खण्ड कुन देशको सहयोगमा बनेको हो? रुस (सोभियत संघ)
३९ जर्मनीको सहयोगमा निर्माण भएको आयोजना कुन हो? मर्स्याङ्दी जलविद्युत आयोजना
४० Aboriginal आदिवासीको वसोवास कुन देशमा रहेको छ? अष्ट्रेलिया
४१ प्रशासन सुधार आयोगको प्रतिवेदन २०४८ ले कति ओटा मन्त्रालयको सिफारिस गरेको थियो? १८
४२ रेडियो आवृत्तिको मापन एकाई के हो? हर्ज
४३ पृथ्वीको सतह नजिक गुरुत्वाकर्षण प्रवेग ध्रुवीय क्षेत्रमा कति हुन्छ? ९.८३ m/s2
४४ विश्व सिमसार दिवस कहिले मनाइन्छ? Feb 2
४५ बंगलादेशकी खलेदा जिया कुन पार्टीको अध्यक्ष हुन्? बंगलादेश नेसनलिस्ट पार्टी (BNP)

 

Categories

  • Current Affairs 659
  • Gorkhapatra 312
  • Others 1042
  • Vacancy 1
  • Past Questions 78
  • Nepal Police 4

Latest Blogs

National Day for the Elimination of Caste Discrimination and Untouchability, 2083
Current Affairs

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३

  • Jun 04, 2026
  • 73
International Day for the Elimination of Violence against Innocent Children, 2026
Current Affairs

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 04, 2026
  • 64
Facts on the status and progress of inclusion in various sectors in the Economic Survey 2082/83
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/८३ मा विभिन्न क्षेत्रमा समावेशीकरण (Inclusion) को अवस्था र प्रगतिका तथ्यहरू

  • Jun 04, 2026
  • 70
Provincial Economic Contribution (F.Y. 2082/83)
Current Affairs

प्रदेशगत आर्थिक योगदान (आ.व. २०८२/८३)

  • Jun 03, 2026
  • 139
Major Changes in the Public Procurement Act Made by 2083 Ordinance
Current Affairs

Major Changes in the Public Procurement Act Made by 2083 Ordinance

  • Jun 03, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA