Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व आमाबुवा दिवस, २०२६

  • Ajnabee Khadka
  • June 01, 2026
  • 112

विश्व आमाबुवा दिवस, २०२६

Global Day of Parents 2026
  • हरेक वर्ष जुन १ को दिन विश्वभर आमाबुवा दिवस मनाइन्छ,
  • सन् २०२६ को नारा: "Together for Parents" (आमाबुवाका लागि सँगसँगै)
  • अधिकारिक घोषणा: संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१२ मा हरेक वर्षको जुन १ लाई विश्व आमाबुवा दिवसका रूपमा मनाउने निर्णय गरेको,
  • उद्देश्य: बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासमा आमाबुवाको मुख्य भूमिका रहने हुनाले उनीहरूको योगदानप्रति कृतज्ञता ज्ञापन गर्नु,
  • संयुक्त राष्ट्र संघको महासभाले सन् १९९४ लाई "अन्तर्राष्ट्रिय परिवार वर्ष (International Year of the Family)" को रूपमा घोषणा गरेको,
  • महासभाले प्रत्येक वर्षको १५ मे लाई "अन्तर्राष्ट्रिय परिवार दिवस" (International Day of Families) को रूपमा मनाउने निर्णय गरेको,

Categories

  • Current Affairs 651
  • Gorkhapatra 310
  • Others 1039
  • Vacancy 1
  • Past Questions 78
  • Nepal Police 4

Latest Blogs

Major destination countries for foreign employment (as of Falgun 2082/83)
Current Affairs

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य देशहरू (आ.व. २०८२/८३ फागुनसम्म)

  • Jun 02, 2026
  • 101
Historical table of major national elections in Nepal
Others

नेपालका प्रमुख राष्ट्रिय निर्वाचनहरूको ऐतिहासिक तालिका

  • Jun 02, 2026
  • 93
Lichchhavi kings and their titles
Others

लिच्छविकालीन राजाहरु र उनीहरुका उपाधिहरु

  • Jun 02, 2026
  • 82
Province-wise Economic Growth Rate (A.Y. 2082/83)
Current Affairs

प्रदेशगत आर्थिक वृद्धिदर (आ.व. २०८२/८३)

  • Jun 01, 2026
  • 205
Global Day of Parents 2026
Current Affairs

विश्व आमाबुवा दिवस, २०२६

  • Jun 01, 2026
  • 111
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA