Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको स्थानीय तह र प्रशासनिक विभाजनसम्बन्धी महत्वपूर्ण जानकारी

  • Ajnabee Khadka
  • January 27, 2026
  • 2148

नेपालको स्थानीय तह र प्रशासनिक विभाजनसम्बन्धी महत्वपूर्ण जानकारी

Important information about local levels and administrative divisions of Nepal

स्थानीय तहको संरचना र संख्या:

विवरण संख्या
महानगरपालिका ६
उपमहानगरपालिका ११
नगरपालिका २७६
गाउँपालिका ४६०
जम्मा स्थानीय तह ७५३
वडा संख्या ६७४३

 

जनसंख्याको आधारमा ठुला र साना स्थानीय तह:

तह सबैभन्दा ठुलो सबैभन्दा सानो
महानगरपालिका काठमाडौ विराटनगर
उपमहानगरपालिका जनकपुर (धनुषा) जितपुर सिमारा (बारा)
नगरपालिका मेचिनगर (झापा) ठुलोभेरी (डोल्पा)
गाउँपालिका राप्तिसोनारी (बाँके) नारफु (मनाङ)

 

क्षेत्रफलको आधारमा ठुला र साना स्थानीय तह:

तह सबैभन्दा ठुलो सबैभन्दा सानो
महानगरपालिका पोखरा लेखनाथ (कास्की) ललितपुर
उपमहानगरपालिका घोराही (दाङ) नेपालगन्ज (बाँके)
नगरपालिका सितगंगा (अर्घाखाँची) भक्तपुर
गाउँपालिका नाम्खा (हुम्ला) परवानिपुर (बारा)

 

प्रदेश अनुसार जिल्लाको विभाजन:

प्रदेश जिल्ला संख्या
कोशी प्रदेश (प्रदेश नं. १) १४
मधेश प्रदेश (प्रदेश नं. २) ८
बागमती प्रदेश (प्रदेश नं. ३) १३
गण्डकी प्रदेश (प्रदेश नं. ४) ११
लुम्बिनी प्रदेश (प्रदेश नं. ५) १२
कर्णाली प्रदेश (प्रदेश नं. ६) १०
सुदूरपश्चिम प्रदेश (प्रदेश नं. ७) ९
जम्मा ७७ जिल्ला

 

स्थानीय तह सम्बन्धी केही विशेष तथ्यहरू:

विवरण जिल्ला / संख्या
धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा)
बढी गाउँपालिका भएको जिल्ला धादिङ (११ वटा)
बढी स्थानीय तह भएको जिल्ला सर्लाही (२० वटा)
कम स्थानीय तह भएको जिल्ला पूर्वी रुकुम (३ वटा)
गाउँपालिका विहिन जिल्लाहरू काठमाडौ र भक्तपुर

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 14
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 32
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 71
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 87
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 53
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA