Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

SAPTA र SAFTA सम्बन्धि जानकारी

  • Ajnabee Khadka
  • January 16, 2026
  • 1326

SAPTA र SAFTA सम्बन्धि जानकारी

Information about SAPTA and SAFTA

SAPTA सम्बन्धि जानकारी

  • SAPTA को अवधारणा ल्याउने सार्क राष्ट्र ~ श्रीलंका
  • SAPTA मा हस्ताक्षर ~ सन् १९९३ अप्रिल ११
  • SAPTA लागू भएको ~ सन् १९९५ डिसेम्बर ७
  • SAPTA को पहिलो अनुमोदक राष्ट्र ~ नेपाल
  • SAPTA मा नेपालले हस्ताक्षर गरेको ~ सन् १९९३ सेप्टेम्बर २८ (वि.सं. २०५० असोज १२ गते)
  • SAPTA अनुमोदक अन्तिम राष्ट्र ~ बंगलादेश
  • SAPTA मा भएका धारा ~ २५
  • SAPTA को पूर्ण रुप ~ Saarc Preferential Trading Arrangement

SAFTA सम्बन्धि जानकारी

  • SAFTA को पूर्ण रुप ~ South Asian Free Trade Area
  • SAPTA लाई SAFTA मा परिणत गर्ने सहमति ~ दशौँ शिखर सम्मेलन
  • SAFTA Agreement मा हस्ताक्षर ~ सन् २००४ जनवरी ६
  • SAFTA लागू भएको ~ सन् २००६ जनवरी १ (१२ औँ शिखर सम्मेलन)
  • SAFTA मा अफगानिस्तानको पहुँच ~ १५ औँ शिखर सम्मेलनबाट
  • SAFTA मा भएका धारा ~ २५
  • SAFTA मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने ~ भेष बहादुर थापा

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 19
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 35
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 81
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 99
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 56
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA