Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका प्रमुख अन्तर्राष्ट्रिय सीमा रेखाहरू

  • Ajnabee Khadka
  • January 12, 2026
  • 891

विश्वका प्रमुख अन्तर्राष्ट्रिय सीमा रेखाहरू

International Boundary Lines
सीमा रेखाको नाम कुन-कुन देशबीचको सीमा?
Radcliffe Line भारत र पाकिस्तान —  यसले पश्चिममा भारत र पाकिस्तानको सीमा र पूर्वमा भारत र बंगलादेश (तत्कालीन पूर्वी पाकिस्तान) बीचको सीमा निर्धारण गर्दछ,
McMahon Line भारत र चीन
Durand Line पाकिस्तान र अफगानिस्तान
38th Parallel उत्तर कोरिया र दक्षिण कोरिया
49th Parallel संयुक्त राज्य अमेरिका र क्यानाडा — विश्वकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमा रेखा
Oder-Neisse Line जर्मनी र पोल्याण्ड
Maginot Line फ्रान्स र जर्मनी
Siegfried Line जर्मनी र फ्रान्स
17th Parallel उत्तर भियतनाम र दक्षिण भियतनाम — भियतनाम युद्ध अघि यी दुई देशलाई छुट्याउने रेखा (हाल भियतनाम एकीकरण भइसकेको,)
Mannerheim Line रुस र फिनल्याण्ड

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 19
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 35
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 81
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 99
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 56
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA