Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Ajnabee Khadka
  • June 04, 2026
  • 329

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६

International Day for the Elimination of Violence against Innocent Children, 2026
  • हरेक वर्षको जुन ४ मा मनाइने,
  • घोषणा गर्ने निकाय: संयुक्त राष्ट्र संघ (UN) महासभाद्वारा १९ अगस्ट १९८२ मा घोषित
  • घोषणाको ऐतिहासिक पृष्टभूमि: सन् १९८२ को लेबनान युद्धमा इजरायली आक्रमणबाट पीडित निर्दोष प्यालेस्टाइनी र लेबनानी बालबालिकाहरूको पीडाबाट स्तब्ध भई यो दिवस घोषणा गरिएको,
  • उद्देश्य: विश्वभर शारीरिक, मानसिक र भावनात्मक हिंसाको सिकार भएका बालबालिकाहरूको पीडालाई पहिचान गरी उनीहरूको अधिकार रक्षा गर्नु,
  • संयुक्त राष्ट्र संघका महासचिवको 'बालबालिका र सशस्त्र द्वन्द्व' सम्बन्धी वार्षिक प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा बालबालिकामाथि हुने गम्भीर उल्लंघनका घटनामा २५ प्रतिशतले वृद्धि देखाएको,
  • संयुक्त राष्ट्र संघले विश्वभर ४१,३७० वटा गम्भीर उल्लंघनका घटनाहरू प्रमाणीकरण गरेको छ, जसबाट २२,४९५ जना बालबालिका प्रत्यक्ष प्रभावित भएका,
  • सबैभन्दा बढी प्रभावित देशहरू (प्रमाणीकृत घटना संख्या)
    • इजरायल र कब्जा गरिएको प्यालेस्टाइनी क्षेत्र: ८,५५४ घटना
    • कङ्गो लोकतान्त्रिक गणतन्त्र (DRC): ४,०४३ घटना
    • सोमालिया: २,५६८ घटना
    • नाइजेरिया: २,४३६ घटना
    • हैटी: २,२६९ घटना

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 22
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 28
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 146
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA