Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२६

  • Ajnabee Khadka
  • May 29, 2026
  • 338

अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२६

International Everest Day, 2026
  • विश्वको सर्वोच्च शिखर सगरमाथा प्रथमपटक आरोहण गरेको दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा विविध कार्यक्रम गरी प्रत्येक वर्ष मनाउने गरिएको,
  • मानव इतिहासमा पहिलो पटक सन् १९५१, मे २९ बिहान ११:३० बजे, एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका,
  • सन् २०२६ सगरमाथा दिवसको नारा: “विश्वको सर्वोच्च शिखर सगरमाथा: नेपालको पहिचान र गौरव" (Sagarmatha: Identity and Pride of Nepal)
  • विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको: सन् २००८ जनवरी ११ मा सर एडमन्ड हिलारीको निधन पश्च्यात नेपाल सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने घोषण गरेको र सन् २००८ मे २९ मा पहिलो पटक आधिकारिक रूपमा यो दिवस मनाइएको,

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 27
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 35
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 40
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 146
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA