Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय नर्स दिवस २०२६

  • Ajnabee Khadka
  • May 13, 2026
  • 313

अन्तर्राष्ट्रिय नर्स दिवस २०२६

International Nurse Day 2026
  • हरेक वर्ष मे १२ मा मनाइन्छ,
  • नेपाली पात्रो अनुसार: २०८३ वैशाख २९ (यस वर्ष)
  • यो दिवस आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसरमा हरेक वर्ष मनाइने गरिन्छ,
  • सन् २०२६ को नारा: “Our Nurses. Our Future. Empowered Nurses Save Lives” (हाम्रा नर्सहरू.हाम्रो भविष्य.सशक्त नर्सहरूले जीवन बचाउँछन्)
  • उद्देश्य: स्वास्थ्य सेवामा नर्सहरूको अतुलनीय योगदान, समर्पण र निस्वार्थ मानवीय सेवाभावको कदर गर्नु यसको मुख्य उद्देश्य,
  • संसारकै पहिलो नर्स र आधुनिक नर्सिङ अवधारणाकी जननी: फ्लोरेन्स नाइटिङ्गेल
  • नर्सिङ पेशाको सर्वोच्च सम्मान: फ्लोरेन्स नाइटइङ्गेल मेडल
  • नेपालमा नर्सिङको औपचारिक रूपमा वि.सं. २०१३ देखि सुरु भएको,
  • नेपालका पहिलो पुस्ताका नर्सहरू: विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राई

 

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 45
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 50
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 53
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 83
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA