Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

जनकपुर बोल्ट्स (Janakpur Bolts) बहुराष्ट्रिय हुने नेपालको पहिलो क्रिकेट फ्रेन्चाइज

  • Ajnabee Khadka
  • June 04, 2026
  • 320

जनकपुर बोल्ट्स (Janakpur Bolts) बहुराष्ट्रिय हुने नेपालको पहिलो क्रिकेट फ्रेन्चाइज

Janakpur Bolts (Janakpur Bolts) becomes Nepal's first multinational cricket franchise
  • नेपाल प्रिमियर लिग (NPL) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स (Janakpur Bolts) बहुराष्ट्रिय (Multinational) बन्दै नेपाली खेलकुद इतिहासमा नयाँ कीर्तिमान कायम गरेको,
  • वि.सं. २०८३, जेष्ठ १८ गते जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले बेल्जियमको आगामी ईयू टी–२० (EUT20) लिगमा टोली खरिद गरेर बहुराष्ट्रिय बनेको,
मुख्य विवरण:
  • मातृ टोली: जनकपुर बोल्ट्स (नेपाल प्रिमियर लिग - NPL को पहिलो संस्करणको विजेता)
  • विदेशी टोलीको नाम: जेबी ब्रुजेस (JB Bruges)
  • सम्बद्ध लिग: ईयू टी-२० लिग (EUT20 League), बेल्जियम
  • पहिलो सिजनको लगानी: करिब १० लाख अमेरिकी डलर (USD 1 Million)
प्रतियोगिता र आयोजना विवरण:
  • खेल अवधि: सन् २०२६ जुन ६ देखि जुन १४ सम्म
  • आयोजक: डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स र बेल्जियम क्रिकेट फेडरेसनको सहकार्य
  • ब्रान्ड एम्बेसेडर: इयोन मोर्गन (इङ्ल्यान्डका विश्वकप विजेता कप्तान)
  • घोषित टोलीहरू: जेबी ब्रुजेस, एन्टवर्प एङ्कर्स, र लिएज रेड लायन्स (कुल ६ टोली हुने जसमा ब्रसेल्स, गेन्ट र लुभेनका टोली घोषणा हुन बाँकी)
आबद्ध अन्तर्राष्ट्रिय तथा नेपाली खेलाडीहरू:
  • प्रतिष्ठित विदेशी खेलाडीहरू: फाफ डु प्लेसिस, रासी भान डर डुसेन, रीजा हेन्ड्रिक्स (दक्षिण अफ्रिका), एन्जेलो म्याथ्युज, वानिन्दु हसरङ्गा (श्रीलङ्का), टिम साउदी (न्युजिल्यान्ड), जेम्स भिन्स र एभ्री डेल्स/एलेक्स हेल्स (इङ्ल्यान्ड)
  • नेपाली खेलाडीको उपस्थिति: प्रतियोगिताको ड्राफ्ट लिस्टमा कुल १६ जना नेपाली खेलाडीहरू समावेश गरिएका,

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 22
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 28
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 146
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA