Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार कृषि क्षेत्रसँग सम्बन्धित मुख्य तथ्य र तथ्याङ्कहरू

  • Ajnabee Khadka
  • March 10, 2026
  • 1116

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार कृषि क्षेत्रसँग सम्बन्धित मुख्य तथ्य र तथ्याङ्कहरू

Key facts and figures related to the agricultural sector according to the Economic Survey 2081/82
  • आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र (कृषि, वन र मत्स्यपालन) को योगदान: २५.१६ प्रतिशत
  • चालु आर्थिक वर्षमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर: ३.२८ प्रतिशत

नेपालको कृषि क्षेत्रको संरचना र अवस्था:

सूचक विधा/बाली हिस्सा / तथ्याङ्क
बाली उत्पादनको संरचना (हिस्सा %) खाद्यान्न बाली ४५.५२%
  तरकारी १८.५९%
  नगदेबाली १५.१५%
  औद्योगिक बाली ११.४७%
  फलफूल ५.९३%
क्षेत्रफलको संरचना (हिस्सा %) खाद्यान्न बाली ७०.९६%
  नगदेबाली ९.९८%
  तरकारी ६.९६%
  दलहन बाली ५.६१%
उत्पादकत्व (धान बाली) उत्पादकत्व दर ४.१९ मेट्रिक टन प्रति हेक्टर
  वृद्धि दर ५.३८% (वृद्धि)

नेपालमा सिँचाइ र जल उत्पन्न प्रकोप नियन्त्रणको अवस्था:

सूचक विवरण / तथ्याङ्क
कुल सिञ्चित क्षेत्र (संघीय आयोजना) १५,७३,५५९ हेक्टर
कृषियोग्य जमिनमा सिँचाइ पहुँच ४४.४ प्रतिशत
सिँचाइ योग्य जमिनमा सिँचाइ पहुँच ६२.२८ प्रतिशत
निर्माण भएको कुल तटबन्ध १,४४८ किलोमिटर
तटबन्धबाट उकास भएको जग्गा १३,४३७ हेक्टर

नेपालमा रासायनिक मल र बिउबिजन आपूर्ति सम्बन्धी:

विधा विवरण तथ्याङ्क
रासायनिक मल आयात (आ.व. २०८१/८२ फागुनसम्म) २,६२,९३० मेट्रिक टन
  अनुदानमा बिक्री वितरण २,८५,७०० मेट्रिक टन
  हालको मौज्दात (स्टक) ८१,५०० मेट्रिक टन
बिउबिजन स्रोत बिउ (Source Seed) उत्पादन ३,६१२ मेट्रिक टन
  उन्नत बिउ (Improved Seed) उत्पादन १६,५९० मेट्रिक टन

नेपालको पशुपन्छी तथा मत्स्य उत्पादन सम्बन्धी:

विधा सूचक तथ्याङ्क / अवस्था
खाद्य उपलब्धता (प्रतिव्यक्ति/वर्ष) दुध ८९.६ लिटर (न्यूनतम आवश्यकता ९१ लिटर)
  मासु १५ के.जी.
  अण्डा ५५.५ गोटा
मत्स्य उत्पादन आ.व. २०८०/८१ को कुल उत्पादन १,२३,४०० मेट्रिक टन
  चालु आ.व. (फागुनसम्म) ७५,८०० मेट्रिक टन
पशु संख्या (२०८१ फागुन) गाई / गोरु ५२.३३ लाख
  भैंसी / राँगा ३३.२६ लाख
  खसी / बोका / बाख्रा १५५.७१ लाख

न्यूनतम समर्थन मूल्य र कृषि बिमा सम्बन्धी:

क्षेत्र वस्तु / सूचक दर / तथ्याङ्क
न्यूनतम समर्थन मूल्य मोटो धान रू. ३,४१०.५१ (प्रति क्विन्टल)
  मध्यम धान रू. ३,५८०.६२ (प्रति क्विन्टल)
  गहुँ रू. ३,८६७.० (प्रति क्विन्टल)
  उखु रू. ५८५ (प्रति क्विन्टल, अनुदान बाहेक)
कृषि बिमा सहुलियत प्रिमियम अनुदान ८० प्रतिशत (५० लाखसम्मको बिमाङ्कमा)
बिमाको अवस्था जारी बिमालेख सङ्ख्या ९९,७९० वटा (२०८१ फागुनसम्म)

नेपालको कृषि क्षेत्रका प्रमुख कार्यक्रम तथा अभियानहरू:

कार्यक्रमको नाम हालको अवस्था / प्रगति विवरण
किसान सूचीकरण प्रणाली २०८१ फागुनसम्म २० लाख ४९ हजार भन्दा बढी किसान घरधुरी सूचीकृत भएका,
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २१ सुपरजोन, २०६ जोन, १,६६४ ब्लक र ९,१६२ पकेट क्षेत्रहरू सञ्चालनमा रहेका,
कृषिमा लगानी दशक कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि.सं. २०८१ देखि २०९१ सम्मको अवधिलाई घोषणा गरिएको,

नेपालको वन क्षेत्र र भूमिसुधार सम्बन्धी:

क्षेत्र सूचक / विधा तथ्याङ्क / विवरण
वन क्षेत्र कुल वन क्षेत्रको हिस्सा ४६.०८ प्रतिशत
  वन (Forest) मात्र ४३.३८ प्रतिशत
  झाडी तथा बुट्यान (Other Wooded Land) २.७० प्रतिशत
भूमिसुधार लगत सङ्कलन (भूमिहीन र अव्यवस्थित) ११,०२,२६० जना
  जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण ४,५८६ जनालाई

 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 25
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 50
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 67
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 44
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 56
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA