Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Ajnabee Khadka
  • August 06, 2026
  • 374

विश्वका प्रमुख पर्वतमालाहरु

Major mountain ranges of the world
पर्वत शृङ्खलाको नाम (Mountain Range) अवस्थित महादेश सर्वोच्च शिखर (Highest Peak) विशेष महत्त्व / लोकसेवा तथ्य
एन्डिज पर्वतमाला (Andes) दक्षिण अमेरिका माउन्ट अकोन्कागुआ (Aconcagua) – ६,९६१ मिटर ~ ७००० कि.मी. सम्म फैलिएको विश्वकै सबैभन्दा लामो स्थलीय (Continental) पर्वत शृङ्खला
हिमालय पर्वतमाला (Himalayas) एसिया माउन्ट एभरेष्ट / सगरमाथा (Mt. Everest / Sagarmatha) – ८,८४८.४८ मिटर विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा चुचुराहरू (सगरमाथासहित) अवस्थित विश्वकै सबैभन्दा अग्लो साथै भौगर्भिक रुपमा सबैभन्दा कान्छो (Young Fold) पर्वत शृङ्खला
रकी पर्वतमाला (Rocky Mountains) उत्तर अमेरिका माउन्ट अल्बर्ट (Mount Elbert) – ४,४०० मिटर उत्तर अमेरिका महादेशको सबैभन्दा ठूलो पर्वतमाला
ग्रेट डिभाइडिङ रेन्ज (Great Dividing Range) अस्ट्रेलिया माउन्ट कोसियस्को (Kosciuszko) – २,२२८ मिटर एउटै मात्र देशको सिमानाभित्र पूर्ण रूपमा फैलिएको विश्वकै सबैभन्दा लामो पर्वत शृङ्खला
ट्रान्सअन्टार्कटिक पर्वतमाला (Transantarctic) अन्टार्कटिका विन्सन म्यासिफ (Vinson Massif) – ४,८९२ मिटर अन्टार्कटिका महादेशलाई पूर्वी र पश्चिमी दुई भागमा विभाजन गर्ने प्रमुख पर्वतमाला
युराल पर्वतमाला (Ural Mountains) युरेसिया माउन्ट नार्दोनाया (Narodnaya) – १,८९४ मिटर एसिया र युरोप महादेशबीचको प्राकृतिक सिमाना निर्धारण गर्ने प्रमुख पर्वतमाला
एल्प्स पर्वतमाला (Alps) युरोप माउन्ट ब्लाङ्क (Mont Blanc) – ४,८०७ मिटर युरोप महादेश भित्र मात्र फैलिएको सबैभन्दा ठूलो र उच्च पर्वत शृङ्खला
एटलस पर्वतमाला (Atlas Mountains) अफ्रिका माउन्ट टोबकल (Toubkal) – ४,१६७ मिटर सहारा मरुभूमिलाई आन्ध्र र भूमध्य सागरबाट छुट्याउने प्रमुख पर्वतमाला

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 71
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 116
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 249
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA