Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार उद्योग क्षेत्रसँग सम्बन्धित मुख्य तथ्य र तथ्याङ्कहरू

  • Ajnabee Khadka
  • March 09, 2026
  • 650

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार उद्योग क्षेत्रसँग सम्बन्धित मुख्य तथ्य र तथ्याङ्कहरू

Key facts and figures related to the industrial sector according to the Economic Survey 2081/82
  • आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान: १२.८३ प्रतिशत (गत आर्थिक वर्षमा यो योगदान १२.९१ प्रतिशत रहेको,)
  • चालु आर्थिक वर्षमा उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर: ३.७८ प्रतिशत (विगत दुई वर्षमा यो वृद्धिदर ऋणात्मक रहेको,)

उद्योग दर्ता र लगानीको समग्र स्थिति:

शीर्षक विवरण
कुल दर्ता भएका उद्योग सङ्ख्या ९,९६३
कुल स्वीकृत लगानी रू. ३२ खर्ब ४८ अर्ब ८० करोड
अनुमानित कुल रोजगारी सङ्ख्या ७,३१,५६० जना

आकारका आधारमा उद्योगको हिस्सा:

उद्योगको वर्ग हिस्सा (प्रतिशतमा)
साना उद्योग ६३%
मझौला उद्योग २२%
ठूला उद्योग १५%
 
क्षेत्रगत आधारमा उद्योगको सङ्ख्यात्मक हिस्सा:
क्षेत्र हिस्सा (प्रतिशतमा)
उत्पादनमूलक उद्योग ३५.८४%
सेवामूलक उद्योग २५.७९%
पर्यटन उद्योग २३.१०%
 
वैदेशिक लगानी (FDI) सम्बन्धी:
विवरण तथ्याङ्क / विवरण
आ.व. २०८१/८२ (फागुनसम्म) स्वीकृत लगानी रू. ४४ अर्ब ६६ करोड (५३.३% वृद्धि)
कुल स्वीकृत लगानी (हालसम्म) रू. ५ खर्ब ६४ अर्ब ५९ करोड
कुल परियोजना सङ्ख्या (हालसम्म) ६,९८२
प्रमुख लगानीकर्ता राष्ट्र (प्रथम) चीन (४४.०% हिस्सा)
प्रमुख लगानीकर्ता राष्ट्र (दोस्रो) भारत (१९.४% हिस्सा)
आकर्षित क्षेत्र (प्रथम) सेवामूलक (२९.३%)
आकर्षित क्षेत्र (दोस्रो) ऊर्जामूलक (२५.५%)
आकर्षित क्षेत्र (तेस्रो) पर्यटन (२४.०%)
 
नेपालको औद्योगिक पूर्वाधार र विशेष क्षेत्र सम्बन्धी:
पूर्वाधारको प्रकार हालको अवस्था / विवरण
औद्योगिक क्षेत्र कुल १० वटा औद्योगिक क्षेत्रभित्र ६९८ उद्योग दर्ता भएका (जसमध्ये ६३४ उद्योग सञ्चालनमा रहेका),
विशेष आर्थिक क्षेत्र (Special Economic Zone)
  • भैरहवा SEZ: ११ वटा उद्योग सञ्चालनमा रहेका
  • सिमरा SEZ: पूर्वाधार निर्माणको काम भइरहेको
औद्योगिक ग्राम 'एक स्थानीय तह, एक औद्योगिक ग्राम' नीति अन्तर्गत १२० वटा ग्रामहरू निर्माणाधीन अवस्थामा रहेका,

 

नेपालमा स्टार्टअप र साना उद्योग सहयोग सम्बन्धी:

कार्यक्रम/क्षेत्र विवरण
छनोट भएका स्टार्टअप परियोजना १,३१४ वटा (चालु आर्थिक वर्षका लागि)
स्टार्टअप कर्जाका लागि विनियोजित बजेट रू. १ अर्ब
सरकारी प्राथमिकता स्टार्टअप उद्यम कर्जा कार्यक्रम
अन्य सहयोग कार्यक्रम लघु, घरेलु तथा साना उद्योगहरूको विकासका लागि सहुलियत र कर्जा कार्यक्रमहरू सञ्चालनमा रहेका

 

नेपालमा खानी तथा भूगर्भ अन्वेषण सम्बन्धी तथ्यपत्र:

क्षेत्र विवरण / प्रगति
खनिज पहिचान नेपालमा हालसम्म अध्ययन र अन्वेषणबाट ६३ विभिन्न खनिजहरू पत्ता लागेका छन्।
पेट्रोलियम ड्रिलिङ (दैलेख) चीन सरकारको सहयोगमा ४,०१३ मिटर ड्रिलिङ गर्ने कार्य सम्पन्न भएको छ।
सम्भावित पेट्रोलियम क्षेत्र नेपालको पश्चिमदेखि पूर्वसम्म पेट्रोलियम पदार्थ हुन सक्ने १० वटा सम्भावित क्षेत्र (Blocks) पहिचान गरिएका छन्।

 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 26
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 50
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 67
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 44
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 56
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA