Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

फिफा पुरुष विश्वकप इतिहासमा 'Golden Boot' जित्ने खेलाडीहरूको तालिका

  • Ajnabee Khadka
  • May 22, 2026
  • 88

फिफा पुरुष विश्वकप इतिहासमा 'Golden Boot' जित्ने खेलाडीहरूको तालिका

List of players who have won the 'Golden Boot' in FIFA Men's World Cup history
वर्ष खेलाडीको नाम देश गोल संख्या
१९८२ पाओलो रोसी इटाली ६ गोल
१९८६ ग्यारी लिनेकर इङ्गल्याण्ड ६ गोल
१९९० साल्भाडोर सिलाची इटाली ६ गोल
१९९४

ओलेग सालेन्को

ह्रिस्टो स्टोइचकोभ

रुस

बुल्गेरिया

६ गोल
१९९८ डाभोर सुकर क्रोएसिया ६ गोल
२००२ रोनाल्डो (नाजारियो) ब्राजिल ८ गोल
२००६ मिरोस्लाभ क्लोज जर्मनी ५ गोल
२०१० थोमस मुलर जर्मनी ५ गोल
२०१४ जेम्स रोड्रिगेज कोलोम्बिया ६ गोल
२०१८ ह्यारी केन इङ्गल्याण्ड ६ गोल
२०२२ किलियन एम्बाप्पे फ्रान्स ८ गोल
  • विश्वकपको सुरुवात सन् १९३० देखि भए तापनि फिफाले सन् १९८२ को विश्वकपदेखि मात्र आधिकारिक रूपमा 'Golden Shoe' (जसलाई सन् २०१० देखि Golden Boot भन्न थालियो) अवार्ड वितरण गर्न थालेको,

Categories

  • Current Affairs 630
  • Gorkhapatra 308
  • Others 1014
  • Vacancy 1
  • Past Questions 76

Latest Blogs

The second three-year plan in Nepal's planned development process
Others

नेपालको योजनावद्ध विकासक्रममा दोस्रो त्रिवर्षीय योजना

  • May 22, 2026
  • 113
Nepal elected as Vice-Chair of the 79th World Health Assembly
Current Affairs

नेपाल ७९औँ विश्व स्वास्थ्य सभाको उपाध्यक्ष (Vice-Chair) पदमा निर्वाचित

  • May 22, 2026
  • 31
List of players who have won the 'Golden Boot' in FIFA Men's World Cup history
Others

फिफा पुरुष विश्वकप इतिहासमा 'Golden Boot' जित्ने खेलाडीहरूको तालिका

  • May 22, 2026
  • 87
International Day for Biological Diversity, 2026
Current Affairs

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, २०२६

  • May 22, 2026
  • 96
The first five-year plan in the history of planned development of Nepal
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा प्रथम पञ्चवर्षीय योजना

  • May 21, 2026
  • 94
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA