Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३

  • Ajnabee Khadka
  • June 04, 2026
  • 307

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३

National Day for the Elimination of Caste Discrimination and Untouchability, 2083
  • दिवसको नाम: "जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस (National Day for the Elimination of Caste Discrimination and Untouchability)"
  • मनाइने मिति: प्रत्येक वर्षको जेठ २१ गते
  • सुरुवात: यो दिवस वि.सं. २०६८ देखि मनाउन सुरु गरिएको,
  • ऐतिहासिक पृष्ठभूमि: वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन सुरु गरिएको,
  • वि.सं. २०२० को मुलुकी ऐन: आजभन्दा करिब ६० वर्ष अगाडि नै तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले मुलुकी ऐनमार्फत छुवाछुत र भेदभाव गर्न नपाइने कानूनी व्यवस्था ल्याएका,
  • नेपालको वर्तमान संविधानले जातीय भेदभाव विरुद्ध कडा कानूनी र संवैधानिक व्यवस्था गरेको; संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरिएको,

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 22
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 27
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 146
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA