Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा प्रयोग हुने लिपिहरू

  • Ajnabee Khadka
  • May 22, 2026
  • 292

नेपालमा प्रयोग हुने लिपिहरू

Scripts used in Nepal
  • नेपालका धेरै भाषाहरू अझै पनि मौखिक परम्परामा आधारित भए तापनि केही भाषाहरूको लामो लिखित परम्परा र आफ्नै लिपिहरू रहेका,
क्र.सं.
लिपिहरू
प्रयोगकर्ता समुदायहरू (भाषाहरू)
१
देवनागरी
नेपाली, र हालैका वर्षहरूमा थारू, राजवंशी, र राई समूहका केही भाषाहरू
२
रञ्जना
नेपालभाषा (नेवारी) (नेपालभाषामा गोलमोल, लितुमोल, क्वेमोल, कुन्मोल, हिनमोल र पाचुमोल जस्ता अन्य लिपिहरू पनि प्रयोग हुन्छन्)
३
मिथिलाक्षर, तिरहुता, कैथी
मैथिली
४
सिरीजङ्गा
याक्थुङ/लिम्बू र अन्य राई किराती समूहहरू
५
रोङ
लेप्चा 
६
सम्भोटा, तामयिग
तामाङ
७
अक्का
मगर
८
खेमा
गुरुङ
९
रोमन
सन्थाली, र हालैका वर्षहरूमा गुरुङ 
१०
बङ्गाली
बाङ्ला
११
ओल चिकी (ओल चेमेट/ओल)
सन्थाली 
१२
अरबी
उर्दू 
१३
गुरुमुखी
पञ्जाबी 

स्रोत: नेपालको सन् २०२१ को राष्ट्रिय जनसंख्या तथा आवास गणना

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 27
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 35
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 40
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 146
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA