Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

१०० अन्तर्राष्ट्रिय टी–२० खेल खेल्ने पहिलो नेपाली खेलाडी

  • Ajnabee Khadka
  • June 08, 2026
  • 331

१०० अन्तर्राष्ट्रिय टी–२० खेल खेल्ने पहिलो नेपाली खेलाडी

The first Nepali player to play 100 international T20 matches
  • नेपाली क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरी (Dipendra Singh Airee) १०० वटा अन्तर्राष्ट्रिय टी–२० (T20I) खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका,
  • सिंगापुरमा आयोजित सन् २०२६ को एसियाली खेलकुद छनोट प्रतियोगितामा हङकङ विरुद्ध मैदानमा उत्रिएसँगै उनले यो ऐतिहासिक कीर्तिमान हासिल गरेका,

दीपेन्द्रको टी–२० अन्तर्राष्ट्रिय करियरका केही मुख्य रेकर्डहरू:

  • २,२०० भन्दा बढी रन र ६० भन्दा बढी विकेट: उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा यो दुर्लभ दोहोरो सफलता (Double) हासिल गर्ने एक मात्र खेलाडी
  • विश्व कीर्तिमान (Fastest 50): उनले मंगोलियाविरुद्ध मात्र ९ बलमा अर्धशतक प्रहार गरेर संसारकै सबैभन्दा छिटो टी–२० अर्धशतक बनाउने कीर्तिमान बनाएका,
  • एकै ओभरमा ६ छक्का: कतारविरुद्धको खेलमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै उनी विश्व क्रिकेटमा यस्तो कीर्तिमान बनाउने तेस्रो खेलाडी बनेका,

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 20
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 27
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 146
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA