Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भारतको नोएडामा सम्पन्न प्रतिष्ठित एमएफएन च्याम्पियन १७ उपाधि जित्ने खेलाडी को हुन् ?

  • Bikash Shrestha
  • September 12, 2025
  • 664

भारतको नोएडामा सम्पन्न प्रतिष्ठित एमएफएन च्याम्पियन १७ उपाधि जित्ने खेलाडी को हुन् ?

Who is the player who won the prestigious MFN Champion 17 title held in Noida, India?


• रवीन्द्र ढाँट (बझाङ, नेपाल),
• फाइनल खेल : २ अगस्ट, २०२५
• भारतका चुनरेङ कोरेनलाई पराजित गर्दै रवीन्द्रले सो उपाधि जित्न सफल भएका ।
• उनी म्याट्रिक्स फाइट नाइट (एनएफएन) १७ मा बान्टमवेट च्याम्पियन बनेका । शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित 'दी इन्डियन राइनो' उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए ।
• रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 55
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 57
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 87
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA