Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व नृत्य दिवस, २०२६

  • Ajnabee Khadka
  • April 30, 2026
  • 449

विश्व नृत्य दिवस, २०२६

World Dance Day, 2026
  • मिति: हरेक साल अप्रिल २९ मा मनाइन्छ,
  • स्थापना: सन् १९८२ मा अन्तर्राष्ट्रिय थिएटर संस्थान (International Theatre Institute - ITI) को नृत्य समितिले यसको सुरुवात गरेको,
  • कसको सम्झनामा मनाइने?: आधुनिक ब्याले (Ballet) का पिता मानिने जीन-जर्जेस नोभरे (Jean-Georges Noverre) को जन्मदिनको अवसरमा यो दिवस मनाइन्छ,
  • विश्व नृत्य दिवस, २०२६ को मुख्य नारा: "सांस्कृतिक एकता, रचनात्मक अभिव्यक्ति र समावेशी कला" (Cultural Unity, Creative Expression, and Inclusivity)
  • नेपालमा हरेक साल साउन २६ गतेको दिन राष्ट्रिय नृत्य दिवस मनाइने गरिन्छ,

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 53
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 57
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 86
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA