Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व वातावरण दिवस, २०२६

  • Ajnabee Khadka
  • June 05, 2026
  • 500

विश्व वातावरण दिवस, २०२६

World Environment Day 2026
  • हरेक वर्ष जुन ५ मा मनाइने,
  • मुख्य नारा (Theme): "Inspired by Nature. For Climate. For Our Future." (प्रकृतिबाट प्रेरित: जलवायुका लागि, हाम्रो भविष्यका लागि)
  • आयोजक राष्ट्र: बाकु, अजरबैजान (संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम - UNEP सँगको सहकार्यमा)
  • मुख्य केन्द्रविन्दु (Focus): जलवायु परिवर्तन (Climate Action) र पर्यावरण संरक्षण
  • सुरुवात: सन् १९७२ मा स्विडेनको स्टकहोममा भएको मानव वातावरणसम्बन्धी ऐतिहासिक सम्मेलनको जगमा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेको,
  • पहिलो दिवस: सन् १९७३ जुन ५ देखि संसारभर औपचारिक रूपमा विश्व वातावरण दिवस मनाउन थालिएको,
  • नेपालमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वातावरण विज्ञान केन्द्रीय विभागले विश्व वातावरण दिवस २०२६ को अवसरमा नेपाल सरकार, वातावरण विभाग र इसिमोड (ICIMOD) सँगको सहकार्यमा 'स्वच्छ वायु व्यवस्थापनमा अन्तरविषय दृष्टिकोणसम्बन्धी युवा संवाद' नामक कार्यक्रम आयोजना गरेको,
  • World Vision International Nepal ले विश्व वातावरण दिवस, २०२६ को अवसरमा देशभर "एक बालबालिका, एक बिरुवा" (One Child, One Tree) नामक वृहत् राष्ट्रिय वृक्षारोपण अभियान सञ्चालन गर्ने भएको,

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 21
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 27
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 146
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA