Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बौद्धिक सम्पत्ति दिवस, २०२६

  • Ajnabee Khadka
  • April 26, 2026
  • 510

विश्व बौद्धिक सम्पत्ति दिवस, २०२६

World Intellectual Property Day, 2026
  • प्रत्येक वर्ष अप्रिल २६ का दिन मनाइन्छ,
  • सन् २०२६ को लागि यस दिवसको मुख्य नारा: "बौद्धिक सम्पत्ति र खेलकुद: तयार, सेट, नवप्रवर्तन" (IP and Sports: Ready, Set, Innovate)
  • मुख्य उद्देश्य: खेलकुदको क्षेत्रमा हुने नयाँ आविष्कार, डिजाइन, ब्रान्डिङ र सिर्जनात्मक कार्यहरूलाई बौद्धिक सम्पत्ति अधिकारले कसरी संरक्षण र प्रवर्द्धन गर्छ भन्नेबारे जनचेतना फैलाउनु,
  • सुरुवात: विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) का सदस्य राष्ट्रहरूले सन् २००० मा यो दिवस मनाउने निर्णय गरेका,
  • मिति चयन: सन् १९७० अप्रिल २६ मा WIPO अभिसन्धि (WIPO Convention) लागू भएको सम्झनामा यो मिति छानिएको,
  • पहिलो उत्सव: सन् २००१ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको,

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 153
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 121
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 56
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 69
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 67
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA