Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व आत्महत्या रोकथाम दिवस, २०२६

  • Ajnabee Khadka
  • September 10, 2026
  • 212

विश्व आत्महत्या रोकथाम दिवस, २०२६

World Suicide Prevention Day 2026
  • दिवस मनाइने मिति: हरेक वर्ष सेप्टेम्बर १० (विक्रम सम्बतको सन्दर्भमा २०८३ भदौ २५ गतेमा)
  • सन् २०२६ (२०२४-२०२६) को त्रिवर्षीय नारा: "Changing the Narrative on Suicide (आत्महत्यासम्बन्धी दृष्टिकोणमा परिवर्तन)"
  • सन् २०२६ को नाराको मुख्य आह्वान (Call to Action): "Start the Conversation (बातचित/संवाद सुरु गरौँ)"
  • विश्वभर वार्षिक आत्महत्याको स्थिति: विश्व स्वास्थ्य संगठन (World Health Organization - WHO) अनुसार विश्वभर वार्षिक ७ लाख २० हजारभन्दा बढी मानिसको आत्महत्याबाट मृत्यु हुने गरेको, 
  • दिवसको स्थापना र सुरुआत वर्ष: अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संघ (International Association for Suicide Prevention - IASP) र विश्व स्वास्थ्य संगठन (World Health Organization - WHO) को सहकार्यमा सन् २००३ मा स्थापना भई सोही वर्षदेखि मनाउन थालिएको, 
  • दिवसको मुख्य उद्देश्य: आत्महत्या रोकथामबारे विश्वव्यापी चेतना फैलाउने, गलत धारणा तथा सामाजिक लाञ्छना (Stigma) घटाउने र खुला तथा सहानुभूतिपूर्ण संवादलाई प्रवर्द्धन गर्ने
  • नीतिगत प्राथमिकता: मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई सार्वजनिक नीति तथा रणनीतिक योजनामा उच्च प्राथमिकता दिई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1187
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 84
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 219
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 65
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 146
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 128
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA