Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

थ्री नेसन्स कप | रसुवागढी नाका पूर्ण संचालनमा

  • Engineering Nepal
  • April 04, 2023
  • 644

थ्री नेसन्स कप | रसुवागढी नाका पूर्ण संचालनमा

थ्री नेसन्स कप | रसुवागढी नाका पूर्ण संचालनमा

थ्री नेसन्स: नेपाल, लाओस र भुटान

  • कहाँ आयोजना गरिएको: दशरथ रंगशाला, काठमाडौं
  • कहिले देखि कहिले सम्म: वि.सं. २०७९ चैत्र ८- १७
  • विजेता: नेपाल (५ हजार अमेरिकी डलर)
  • उपविजेता: लाओस (३ हजार अमेरिकी डलर)
  • नेपालले लाओसलाई फाइनलमा २ – १ गोलअन्तरले पराजित गरेको । नेपालको तर्फबाट आयुष घलान र मनिष डाँगीले गोल गरेका ।
  • म्यान अफ द फाइनल: मनिष डाँगी
  • प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी: आयुष घलान (नेपाल)

रसुवागढी नाका पूर्ण संचालनमा

रसुवागढी नाका
  • कहिले देखि पूर्ण संचालनमा: वि.सं. २०७९ चैत्र १८
  • कहिले सहमति भएको: वि.सं. २०७९ चैत्र १५
  • कहिले देखि आयात – निर्यात प्रभावित: वि.सं. २०७६ माघ २७
  • सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात -निर्यात बन्द भएको । पछि कोभिड देखिएपछि रसुवागढी नाका भएर हुने आयात – निर्यात थप प्रभावित बनेको ।
  • पछि ०७७ असार २२ बाट भने पुनः सामान आयात थालिएको थियो, निर्यात भने ठप्प थियो ।
  • कोभिडका कारण रोकिएको सामान निर्यात आंशिकरुपमा गत पुस १२ देखि खुलेको हो थियो, तर मान्छेको आवतजावत
  • भने ठप्प थियो।

Categories

  • Current Affairs 685
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 84
  • Nepal Police 7

Latest Blogs

Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 0
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 45
National Film Award, 2082
Current Affairs

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • Jun 19, 2026
  • 42
International Day for the Elimination of Sexual Violence in Conflict, 2026
Current Affairs

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 19, 2026
  • 83
Geographical location of Nepal
Others

नेपालको भौगोलिक अवस्थिति

  • Jun 18, 2026
  • 86
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA