Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

निरिक्षण र अनुगमनको फरक DEBA

  • Prija Shrestha
  • April 17, 2023
  • 519

निरिक्षण र अनुगमनको फरक DEBA

निरिक्षण र अनुगमनको फरक  DEBA
निरिक्षण
भिन्नता
को
आधार
अनुगमन
१. सार्वजनिक प्रशासनमा मातहतका कार्यालयले
गरेका कार्य र क्रियाकलापका सम्बन्धमा माथिल्लो
अधिकारीले नजिकवाट चेक गर्ने कार्य कार्यालय
निरीक्षण हो ।
परिभाषा१. व्यवस्थापन द्वारा कुनै नीति कार्यक्रममा
आयोजनको कार्यान्वयनको हरेक तहमा गरिने
निरन्तरता वा बेलाबखत गरिने जाँच कार्य नै अनुगमन
हो ।
२. यो वेलावखत गरिने कार्य हो ।समय२. यो निरन्तर वा वेलावखत गरिने कार्य हो ।
३. निरिक्षणवाट प्राप्त कैफियतमाथि तत्काल सुधार
हुदैन ।
सुधार३. अनुगमनवाट प्राप्त कौँफियतमा तत्काल सुधार
गरिन्छ।
४. निरिक्षणमा अनुगमनमा पर्दैन ।सम्बन्ध४.अनुगमनमा निरिक्षण पर्दछ ।
५. निरिक्षण वस्तु तथा सेवाको परिक्षण गर्न गरिन्छ।कहाँ५. अनुगमन कार्यक्रम तथा आयोजनामा गरिन्छ ।
६. जस्तै : सरकारी अधिकारीले कार्यलयमा
कर्मचारि समयमा हाजिर भएको नभएको गरिने
निरिक्षण ।
उदाहरण६. जस्तै : सरकारी अधिकारीले होटेलको खानाको
गुणस्तर सम्बन्धमा गरिने अनुगमना

Categories

  • Current Affairs 685
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 84
  • Nepal Police 7

Latest Blogs

Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 0
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 48
National Film Award, 2082
Current Affairs

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • Jun 19, 2026
  • 44
International Day for the Elimination of Sexual Violence in Conflict, 2026
Current Affairs

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 19, 2026
  • 84
Geographical location of Nepal
Others

नेपालको भौगोलिक अवस्थिति

  • Jun 18, 2026
  • 89
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA