Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पांचौ बिमस्टेक शिखर सम्मेलन

  • Prija Shrestha
  • April 18, 2023
  • 489

पांचौ बिमस्टेक शिखर सम्मेलन

पांचौ बिमस्टेक शिखर सम्मेलन
  • कहाँ : कोलम्बो, श्रीलका
  • कहिले : सन्‌ २०२२ मार्च ३0
  • नेपालबाट सम्बोधन : प्र.म. शेरबहादुर देउवा (भर्चुअल रुपमा काठमाडौँबाट)
  • नारा : “बिमस्टेक-लचिलो क्षेत्र, समृद्ध अर्थतन्त्र, स्वस्थ जनता”
  • सम्मेलनलाई सातै सदस्य राष्ट्रका नेताले सम्बोधन गर्नुभएको ।
  • सम्मेलनले बिमस्टेकको अबको अध्यक्षता थाइल्याण्डलाई सुम्पिएको
  • बिमस्टेक : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)
  • के हो शिखर सम्मेलन ? -शिखर सम्मेलनमा सदस्य मुलुकले सरकार अथवा राष्ट्र प्रमुखको तहमा सहभागिता जनाउँछन्‌ । शिखर सम्मेलन “बिमस्टेकको प्रोसेस” अन्तर्गत सर्वोच्च निकाय हो । यसले नै बिमस्टेक सदस्य मुलुकका साझा मुद्दामा अन्तिम निर्णय गर्छ ।
  • बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका ।
  • तीनपटक स्थगित भएको बिम्सटेक शिखर सम्मेलन हाइब्रिड फरम्याटमा भएको

Categories

  • Current Affairs 685
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 84
  • Nepal Police 7

Latest Blogs

Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 0
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 48
National Film Award, 2082
Current Affairs

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • Jun 19, 2026
  • 44
International Day for the Elimination of Sexual Violence in Conflict, 2026
Current Affairs

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 19, 2026
  • 84
Geographical location of Nepal
Others

नेपालको भौगोलिक अवस्थिति

  • Jun 18, 2026
  • 89
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA