Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महालेखापरीक्षकको ६०औ वार्षिक प्रतिवेदन

  • Prija Shrestha
  • April 19, 2023
  • 434

महालेखापरीक्षकको ६०औ वार्षिक प्रतिवेदन

महालेखापरीक्षकको ६०औ वार्षिक प्रतिवेदन
  • कहिले सार्वजनिक: वि.सं. २०७९ चैत्र ३० गते
  • को समक्ष पेश गरिएको: राष्ट्रपति
  • संविधानको कुन धारा बमोजिम प्रतिवेदन पेश गरिएको: धारा २९४
  • तथ्यगत विवरण:
    • कुल लेखा परिक्षण: रू. ७१ खर्ब ३८ अर्ब १७ करोड छै
    • लेखापरिक्षणमा सहभागी: संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह. संगठित संस्था, समिति र अन्य संस्था
  • संघ, प्रदेश र स्थानीय तहको बेरुजु: रू. १ खर्ब १९ अर्ब ७८ करोड
  • वृस्तृत जानकारी:
तह कुल लेखा परिक्षणबेरुजुबेरुजु (%)
संघीय निकाय (४०६८)रू. २३ खर्ब ५६ अर्ब ३४ करोडरू. ५६ अर्ब ३१ करोड२.३९%
प्रादेशिक निकाय (१२१८)रू. ३ खर्ब १२ अर्ब ७३ करोडरू. ७ अर्ब २० करोड२.३०%
स्थानीय तह (७४९-२)रू. ११ खर्ब ४ अर्ब १ करोडरू. ४२ अर्ब ८८ करोड३.८८%
समिति र अन्य निकाय (५०९)रू. ३३ खर्ब ६५ अर्ब ९ करोडरू. १३ अर्ब ३८ करोड–
संगठित संस्था (३२)रू. १३ खर्ब ४१ अर्ब ७६ करोड––
  • विगत वर्षको लेखापरीक्षण र बेरुजु रकमको तुलना:
तहआ.व. २०७७/७८ (बेरुजु %)आ.व. २०७८/७४ (बेरुजु %)
संघीय निकाय१.७५%२.३९%
प्रदेश सरकार२.५०%२.३०%
स्थानीय सरकार४.१८%३.८८%
  • नेपालको कुल गार्हस्थ उत्पादनमा विभिन्न क्षेत्रको योगदान:
    • कृषिः २३.९%
    • गैर कृषि: ७६.१% — उद्योग: १४. ३४%, सेवा क्षेत्र: ६१.७६%
  • आ.व. २०७८/७९मा कुल गार्हस्थ उत्पादन (उत्पादनको मुल्य)मा ५.८% ले वृद्धि भएको छ ।
  • आ.व. २०७८/७९मा निर्यात ४१.७४% र आयात २४.७२%ले बढेको |
  • यस वर्ष विप्रेषण आप्रवाह ४.८१%ले बढी रू. १० खर्ब ७ अर्ब पुगेको छ ।
  • नेपालको व्यापार घाटा कल गार्हस्थ उत्पादनको ३५.४६% रहेको छ ।

Categories

  • Current Affairs 685
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 84
  • Nepal Police 7

Latest Blogs

Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 0
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 49
National Film Award, 2082
Current Affairs

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • Jun 19, 2026
  • 44
International Day for the Elimination of Sexual Violence in Conflict, 2026
Current Affairs

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 19, 2026
  • 84
Geographical location of Nepal
Others

नेपालको भौगोलिक अवस्थिति

  • Jun 18, 2026
  • 89
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA