Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राणा प्रधानमन्त्रीले गरेका कार्यहरु

  • Prija Shrestha
  • April 20, 2023
  • 439

राणा प्रधानमन्त्रीले गरेका कार्यहरु

राणा प्रधानमन्त्रीले गरेका कार्यहरु

वीरशमशेरले गरेका कार्यहरु:

  • भक्तपुर र काठमाडौँ मा कलाधार निर्माण,
  • नारायणहिटि राजदरबारको निर्माण, वीर अस्पालको,निर्माण (१९४७),
  • दरबार हाईस्कुलको, वीर पुस्तकार्यालयको स्थापना,
  • घण्टाघरको निर्माण,कुलेखानीमा झोलुंगे पुल,
  • फौजमा अङ्ग्रेजी ब्यान्ड,
  • गोरखा दक्षिण बाहु र प्रियदर्शन उपाधिको,
  • विदेशी बैंकमा पैसा राखे चलन,

देवशमशेरले गरेका कार्यहरु:

  • १२ बजे तोप पड्काउने चलन,
  • कार्यालय समय १०-५ कायम,
  • गोरखापत्रको प्रकाशन प्रारम्भ (१९५४),
  • ३० भन्दा बढि विद्यालयहरुको स्थापना,
    • आधुनिक संविधान निर्माण गर्न अंग्रेजी सरकारसँग विशेषज्ञको माग,
    • काठमाडौँका विभिन्न ठाँउमा उजुरी पेटिकाहरु राखिएका
    • सम्पादकलाई सरकारको स्वस्थ आलोचना गर्ने स्व
    • कृषिको लागि वैज्ञानिक सुधारको प्रयास,

चन्द्रशमशेरले गरेका कार्यहरु:

  • राणाहरु लाई A, B, C क्लासमा विभाजन,
  • गोरखा भाषा प्रकाशिनि समितिको स्थापना,
  • सती प्रथाको उन्मुलन, दासत्व मोचन ( १९८१) मा, _
  • रेल्वे सेवाको सुरुवात,
  • सिंह दरवारको निर्माण, चन्द्र नहरको निर्माण(सप्त्ररी),रोघवेको निर्माण (१९८२),
  • श्री ५ his majesty लेख थालन्री (१९८०)
  • टोपिमा ब्याज लगाउने प्रचलन,
  • विद्युत उत्पादन (१९६८)%अमाली प्रथाःखारेजी (१९६८)
  • उपत्यकामा टेलिफोनु सुरुवात,नेपालको नक्सा निर्माण,
  • त्रि-चन्द्र सैनिक अस्पतालको निर्माण,
  • देवानी र फौजदारी. मुद्दा हेर्ने कोटिलिङ र इटाचपली अदालतको निर्माण,

भीमशमशेरले गरेका कार्यहरु:

  • शनिवार विदा दिने चलन,
  • छोराछोरी लाई बन्धक राख्ने व्यबस्थाको अन्त्य,
  • नुन र कपासमा भन्सार छुट, कपास खेतिमा विस्तार ,
  • सरकारी कार्यालय १०-४ कायम,
  • कर्मचारी लाई विदा दिने चलन,
  • उखडा जाँच कमिसन गठन
  • राजद्रोही बाहेक अरुलाई मृत्युदण्ड नदिने घोषणा,
  • वसन्तशमशेर पर्व,चर्खा प्रचारमा रोक, प्रचण्ड गोरखाको स्थापना,

जुद्धशमशेरले गरेका कार्यहरु(वि.सं.१९८९ -२००२):

  • सेतो दरबारमा आगलागी, महाविर स्कुल;काण्ड,प्रजा परिषदको गठन, नागरिक अधिकार समितिको स्थापना,
  • औद्योगिक बोर्डको स्थापना, नेपाल बैंक लिमिटेडको स्थापना
  • उद्योग परिषदको गठन,
  • विराटनगर जुट मिल, जुद्रुम्याच फ्याक्ट्री, विराटनगर कटन मिल
  • चिट्ठिमा टिकट टाँस्ने.चलन
  • घरमा रेडियो सेट/राख्ख पाउने.व्यबस्था,
  • जनकपुर-जयनगरररेलवे स्थापना.(१९२९३),
  • SLC बरोर्डको स्थापनाँ, जनगणना गर्ने प्रयास,
  • कर्मचारीको पेन्सन रुसञ्चयकोषको स्थापना,
  • जन्म मृत्यु दर्ता, अड्डाको स्थापना,जावलाखेल चिडियाखानाको स्थापना ( १९९८),
  • काठमाडौँ म्युजियमको स्थापना गरेका,

पद्मशमशेरले गरेका कार्यहरु(वि.स.२००२-२००५):

  • कार्यालय समय फागुन देखि कातिक सम्म १०-५ र मंसिरददेखि;माघ सम्म १०-४ बनाएका,
  • सर्वसाधारणले विजुली बत्ति बाल्न पाउने व्यबस्था,
  • नारी शिक्षाको व्यबस्था,
  • कन्या स्कुलको स्थापना,
  • श्री ३ महाराजको स्वीकृती लिएर विद्यालय खोल्न पाउने, काठमाडौँ नगरपालिका गठन गर्ने स्वीकृती,
  • नेपाल खाद्य परिषदको स्थापना|२००४/६/२०) ,नेपाल साहित्य परिषदको स्थापना,

मोहनशमशेरले गरेका कार्यहरु(वि.सं.२००५-२००७):

  • नेपाल र भारत बीच १९५० को.सन्धी,हिमशिखर आरोहणको अनुमती,मोहन आक्काशवाणी,८७ वटा प्रथामिक स्कुल,भक्तपुर र ललितपुर लाई नगरपञ्चायत घोषणा, काठमाडौँ-हेटौँडा सडक निर्माण,
  • जमिनको सर्भे गराउन विशेषज्ञ झिकाएको,संयुक्त राष्ट्रसंघका लागि दरखास्त (२००५)

Categories

  • Current Affairs 685
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 84
  • Nepal Police 7

Latest Blogs

Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 0
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 49
National Film Award, 2082
Current Affairs

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • Jun 19, 2026
  • 44
International Day for the Elimination of Sexual Violence in Conflict, 2026
Current Affairs

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 19, 2026
  • 84
Geographical location of Nepal
Others

नेपालको भौगोलिक अवस्थिति

  • Jun 18, 2026
  • 89
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA