Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आठौं उर्जा सम्मेलन,राष्ट्रिय सहकारी महासम्मेलन

  • Prija Shrestha
  • April 21, 2023
  • 408

आठौं उर्जा सम्मेलन,राष्ट्रिय सहकारी महासम्मेलन

आठौं उर्जा सम्मेलन,राष्ट्रिय सहकारी महासम्मेलन

आठौं उर्जा सम्मेलनः

  • कहिले देखि कहिले सम्मःवि.सं.२०८० बैशाख ५ – ६
  • कसले आयोजना गरेको: स्वतन्त्र कर्जा उत्पादकहरुको संस्था नेपाल “इपान’
  • नारा: “हरित ञर्जाको बजार विस्तारीकरण”
  • ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन्‌ । सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको ।
  • सम्मेलनमा नेपाली जलविद्युत्‌ आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत्‌ खरिद सम्झौता (पीपीए), नवीकरणीय अर्जा विकास र बजार विस्तारका लागि सम्झौता गरिएको । सम्मेलनमा नेपालको विद्युत्‌ बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशिय विद्युत्‌ व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिएको ।

राष्ट्रिय सहकारी महासम्मेलन:

  • कहिले देखि कहिले सम्म:वि.सं.२०७९ चैत्र २३-२६
  • कसले आयोजना गरेको: राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • कतिऔं संस्करण: तेस्रो
  • सम्मेलनमा ११ बुँदे घोषणापत्र सार्वजनिक गरिएको ।
  • महासम्मेलनकै अवसरमा अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र र नेडाकको बोर्ड बैठक समेत काठमाडौंमा आयोजना गरिएको ।
  • महासम्मेलनको उद्धाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समापन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका ।

Categories

  • Current Affairs 685
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 84
  • Nepal Police 7

Latest Blogs

Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 0
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 49
National Film Award, 2082
Current Affairs

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • Jun 19, 2026
  • 44
International Day for the Elimination of Sexual Violence in Conflict, 2026
Current Affairs

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 19, 2026
  • 84
Geographical location of Nepal
Others

नेपालको भौगोलिक अवस्थिति

  • Jun 18, 2026
  • 89
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA