Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जनमत सङग्रह सम्पन्न दिन: वैशाख २०

  • Prija Shrestha
  • May 06, 2023
  • 602

जनमत सङग्रह सम्पन्न दिन: वैशाख २०

जनमत सङग्रह सम्पन्न दिन: वैशाख २०
  • कुन विषयमा भएको थियो ? – सुधारिएको पञ्चायत वा बहुदलीय व्यवस्था लागू गर्ने भन्ने विषयमा
  • घोषणा:- वि.स. २०३६ जेठ १० गते (राजा विरेन्द्रले घोषणा गरेका)
  • सम्पन्नः- वि.स. २०३७ बैशाख २० गते
  • नतिजा सार्वजनिकः- वि.स. २०३७ जेठ १ गते
  • घोषणा/ सम्पन्न हुदाका राजाः- राजा विरेन्द्र
  • कुल खसेको मत- ४८ लाख १३ हजार ४८६ (६६ . ९२ प्रतिशत)
    • सदर मतः-४४ लाख ४१ हजार ४ सय १७ (९२.२७%)
    • बदरमतः- ३ लाख ७२ हजार ६९ मत (७. ७३ %)
  • पञ्चायतको पक्षमा:- २४ लाख ३३ हजार ४५२ (५४.८ %) मत
  • बहुदलको पक्षमाः- २० लाख ७ हजार ९६५ (४५.२१ %) मत
  • मतपत्रका रङ्गः-
    • पञ्चायत पक्षको – पहेलो
    • बहुदल पक्षको – निलो
  • ५४ जिल्लामा पञ्चायत पक्षले विजय हासिल गरेको |

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 35
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 35
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 61
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 90
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA