Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हरेक प्रदेशमा रहेका जिल्लाहरु (सुत्रसहित)

  • Bijeta Kunwar
  • May 16, 2023
  • 756

हरेक प्रदेशमा रहेका जिल्लाहरु (सुत्रसहित)

हरेक प्रदेशमा रहेका जिल्लाहरु (सुत्रसहित)

प्रदेश नं. १ मा रहेको जिल्लाहरु

सुत्र : तेईस बजे ओझालाई सुता र कपडा खोली मोसो धपाउ भो (जम्मा जिल्ला: १४ वटा)

  • ते: तेह्रथुम
  • ई: ईलाम
  • स: संखुवासभा
  • ओ: ओखलढुङ्गा
  • झाः झापा
  • सु: सुनसरी
  • ता: ताप्लेजुङ
  • खो:खोटाङ
  • मो: मोरङ
  • सो: सोलुखुम्बु
  • ध: धनकुटा
  • पा: पाँचथर
  • उ: उदयपुर
  • भो: भोजपुर

मधेश प्रदेशमा रहेको जिल्लाहरु

सुत्र : ससिधरा तिमी र म पसल बारौं (जम्मा जिल्ला : ८ वटा)

  • स : सप्तरी
  • सि : सिराह
  • ध: धनुषा
  • म : महोत्तरी
  • प: पर्सा
  • स : सर्लाही
  • बा : बारा
  • रौ : रौतहट

बागमती प्रदेशमा रहेको जिल्लाहरु

सुत्र : राधा र मसिदो भले कानुन विपरित चिलको सिकार गरे ( जम्मा जिल्ला : १३ वटा)

  • रा: रामेछाप
  • धा: धादिङ
  • म: मकवानपुर
  • सि: सिन्धुली
  • दो: दोलखा
  • भ: भक्तपुर
  • का: काठमाडौँ
  • नु: नुवाकोट
  • चि: चितवन
  • ल: ललितपुर
  • सि: सिन्धुपाल्चोक
  • का: काभ्रेपलान्चोक
  • र: रसुवा

गण्डकी प्रदेशमा रहेको जिल्लाहरु

सुत्र : मम्मुले बास्तब मै गोपालको कान पकाउनु भयो (जम्मा जिल्ला : ११ वटा)

  • म: मनाङ
  • म्या: म्याग्दी
  • मु: मुस्ताङ
  • बा: बाग्लुङ
  • स्य: स्याङ्जा
  • त: तनहुँ
  • गो: गोर्खा
  • प: पर्वत
  • ल: लमजुङ
  • का: कास्की
  • न: नवलपरासी पर्वी

लुम्विनी प्रदेशमा रहेको जिल्लाहरु

सुत्र : कपिल गुरुबा अब दारु प्युन परो (जम्मा जिल्ला : १२ वटा)

  • क: कपिलवस्तु
  • गु: गुल्मी
  • रु: रुपन्देही
  • बा: बाकेँ
  • अ: अर्घाखाँची
  • ब: बर्दिया
  • दा: दाङ
  • रु: रुकुम पुर्वी
  • प्यु: प्युठान
  • न: नवलपरासी पश्चिम
  • पा: पाल्पा
  • रो: रोल्पा

कर्णाली प्रदेशमा रहेको जिल्लाहरु

सुत्र : रुस जा हुमडो जुका दैसु (जम्मा जिल्ला : १० वटा)

  • रु: रुकुम पश्चिम
  • स: सल्यान
  • जा: जाजरकोट
  • हु: हुम्ला
  • मु: मुगु
  • डो: डोल्पा
  • जु: जुम्ला
  • का: कालिकोट
  • दै: दैलेख
  • सुः सुर्खेत

सुदूरपश्चिम प्रदेशमा रहेको जिल्लाहरु

सुत्र : डन दा अब डोकै बोकेर बैंक जान्छ (जम्मा जिल्ला : ९ वटा)

  • ड: डडेल्धुरा
  • दा: दार्चुला
  • अ: अछाम
  • ब: बझाङ
  • डो: डोटी
  • कै: कैलाली
  • ब: बाजुरा
  • बै: बैतडी
  • कं: कंचनपुर

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 27
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 19
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 87
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 101
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 80
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA