Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सुन्दा उस्तै तर फरक

  • Bijeta Kunwar
  • May 17, 2023
  • 420

सुन्दा उस्तै तर फरक

सुन्दा उस्तै तर फरक

१. एक गाउँ एक पोखरीः धनकुटा,
एक घर एक बिरुवाः बिरेन्द्रनगर


२. एक बन एक पोखरीः बुटवल,
एक वडा एक तालः घोराही


३. खरिदार बाः कृष्णप्रसाद कोइराला,
खरिदार बाजेः बाबुराम आचार्य


४. थारु संग्रहालयः ठाकुरद्वारा बर्दिया,
थारु सांस्कृतिक संग्रहालयः शक्तिखोर चितवन


५. पूर्वको ग्रेट ब्रिटेनः जापान,
दक्षिणको ग्रेट ब्रिटेनः न्युजिल्यान्ड


६. अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयः कास्की,
अन्तर्राष्ट्रिय पर्वतारोहण स्मारक उच्चानः नुवाकोट


७. रातो मच्छिन्द्रनाथः नरेन्द्रदेव,
सेतो मच्छिन्द्रनाथ प्रताप मल्ल


८. सुर्योदयको देशः जापान,
सुर्यास्तको देशः ब्रीटेन

९. युरोपको बिरामीः टर्की,
युरोपको कारखाना: बेल्जियम


१०. उत्तरगंगा नदीः सानोभेरी,
उत्तरवाहिनी नदीः कर्मनाशा


११. Cycle city : धरान,
Medical city: चितवन,
Eco city : माडी


१२. चुरे क्षेत्र पर्नेः ३६ जिल्लामा,
चुरे संरक्षण क्षेत्र: २६ जिल्लामा


१३. भूगोलका पिताः इरेटोस्थनिज,
मानव भूगोलका पिताः फ्रेडरिक रटजेल


१४. ओजन तह पत्ता लगाउनेः जे.सी फारमेन,
ओजोन तह पातलिँदै गएको पत्ता लगाउनेः शेरउड रोल्याण्ड


१५. सेतो हात्तीको देशः थाइल्याण्ड,
हजारौं हात्तीको देशः लाओस

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 35
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 35
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 62
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 90
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA