Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लुम्बिनी प्रदेश | भौगोलिक अवस्था, राजनैतिक अवस्था, विभाजन

  • Bijeta Kunwar
  • May 19, 2023
  • 1872

लुम्बिनी प्रदेश | भौगोलिक अवस्था, राजनैतिक अवस्था, विभाजन

लुम्बिनी प्रदेश | भौगोलिक अवस्था, राजनैतिक अवस्था, विभाजन

भौगोलिक अवस्था

  • कुल क्षेत्रफल २२,२८८ वर्ग कि.मि
  • नेपालको कुल भू-भागको १५.१४ प्रतिशत रहेको,
  • सीमाना : पूर्वतर्फ गण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश, उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश, दक्षिणमा भारत,
  • उत्तर-दक्षिणमा १५० किलोमिटर र पूर्व पश्चिममा यसको अधिकतम चौडाइमा ३०० किलोमिटर फैलिएको छ।
  • यो प्रदेशमा एक मात्र हिमाली जिल्ला रुकुम पूर्व रहेको छ।
  • उच्च हिमालय, उच्च हिमाल, मध्य पहाड, सिवालिक क्षेत्र र्‌ तराई क्षेत्रमा विभाजित,

राजनैतिक अवस्था

  • प्रदेश सभाको पहिलो बैठक : २०७४ माघ २१ गते,
  • प्रदेशको राजधानी र नामाकरण : वि.सं २०७७ असोज २० गते,
  • स्थायी राजधानी राप्ती उपत्यका देउखुरी, दाङ तोकिएको ।
  • मुख्यमन्त्री : कुल प्रसाद के.सी,
  • प्रतिनिधि सभा निर्वाचन क्षेत्र : २६ ,
  • प्रदेश सभा निर्वाचन क्षेत्र : ५२
  • प्रदेश सभा सदस्य सङ्ख्या : ८७ जना (प्रत्यक्ष ५२, समानुपातिक ३५)
  • प्रदेश सभा समितिहरु : ८

लुम्बिनी प्रदेशको विभाजन

  • जिल्ला : १२
  • स्थानीय तह : १०९
  • उपमहानगरपालिका : ४
  • नगरपालिका : ३२
  • गाउँपालिका : ७३
  • वडा सङ्ख्या : ९८३
  • क्षेत्रफलका आधारमा :
    ठुलो जिल्ला : दाङ
    सानो जिल्ला : नवलपरासी बर्दघाट सुस्ता पश्चिम

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 53
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 106
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 239
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA