Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एसीसी प्रिमियर कप क्रिकेट, २०२६

  • Ajnabee Khadka
  • September 13, 2026
  • 109

एसीसी प्रिमियर कप क्रिकेट, २०२६

ACC Premier Cup Cricket, 2026
  • प्रतियोगिताको नाम: एसीसी प्रिमियर कप क्रिकेट (ACC Premier Cup Cricket)
  • प्रतियोगिताको प्रकार: एकदिवसीय क्रिकेट (ODI Cricket)
  • आयोजना मिति: सन २०२६ अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म 
  • आयोजक राष्ट्र: मलेसिया 
  • फाइनल खेलको स्थान: बायुमास ओभल मैदान, क्वालालम्पुर (मलेसिया)
  • फाइनल खेल मिति: सन २०२६, सेप्टेम्बर १२ (वि.सं. २०८३ भदौ २७ गते)
  • विजेता राष्ट्र: नेपाल — नेपालले लगातार दोस्रो पटक एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको,
  • उपविजेता राष्ट्र: संयुक्त अरब इमिरेट्स (यूएई)
  • फाइनल खेलमा नेपाल र यूएईबीच जीतको अन्तर: नेपालद्वारा यूएई ४४ रनले पराजित भएको,
  • फाइनल खेलमा नेपालको प्राप्ताङ्क: ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन
  • फाइनल खेलमा यूएईको प्राप्ताङ्क: ४९.१ ओभरमा सबै विकेट गुमाएर २६९ रन
  • फाइनलका 'खेलका उत्कृष्ट खेलाडी (Player of the Match)': नेपाली टोलीका आशिफ शेख (१०६ बलमा १०२ रनको शतकीय पारी)
  • प्रतियोगिताका 'खेल शृंखलाको उत्कृष्ट खेलाडी (Player of the Series)': नेपाली टोलीका कप्तान सन्दीप लामिछाने (कुल १७ विकेट र ५५ रन)
  • नेपालको मख्य उपलब्धि: नेपाल अर्को वर्ष (सन् २०२७) बंगलादेशमा हुने एकदिवसीय एसिया कपका लागि छनोट भएको — यसअघि सन् २०२३ मा नेपाली टोलीले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको,
  • सन २०२७ को एसिया कपका सहभागी टोलीहरू: नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 21
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 38
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 58
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 106
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA