Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बेलायत (Britian) र ब्रेक्सिट (Brexit)

  • Ajnabee Khadka
  • August 27, 2026
  • 252

बेलायत (Britian) र ब्रेक्सिट (Brexit)

Britain and Brexit
  • बेलायतको युरोपेली संघ (EU) बाट अधिकारिक बहिर्गमनलाई के भनिन्छ? "Brexit (ब्रेक्सिट) " 
  • शब्दावलीको अर्थ: 'Britain' र 'Exit' दुई शब्द मिलेर 'Brexit' शब्द बनेको,
  • जनमत संग्रहको मिति: सन् २०१६ जुन २३ मा बेलायत EU मा रहने वा बाहिरिने भन्ने विषयमा ऐतिहासिक जनमत संग्रह भएको —  जनमत संग्रहमा ५१.९% मतदाताले EU बाट बाहिरिने (Leave) र ४८.१% ले बस्ने (Remain) पक्षमा मतदान गरेका,
  • प्रधानमन्त्रीको राजीनामा: जनमत संग्रहको परिणामलगत्तै रहने पक्षमा वकालत गरेका तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुन (David Cameron) ले राजीनामा दिएका,
  • युरोपेली संघ (EU) बाट बाहिरिने कानुनी प्रक्रियालाई तत्कालीन प्रधानमन्त्री थेरेसा मे (Theresa May) ले लागू गरेका,
  • बेलायत आधिकारिक रूपमा ३१ जनवरी २०२० मा मध्यरात १२ बजे (GMT) युरोपेली संघबाट बाहिरिएको,
  • सदस्यताको अवधि: बेलायत सन् १९७३ जनवरी १ मा प्रवेश गरी कुल ४७ वर्ष सदस्य रहेर बाहिरिने पहिलो र एक मात्र राष्ट्र बनेको,
  • संक्रमणकालीन अवधि: बहिर्गमनपछि ३१ डिसेम्बर २०२० सम्म "Transition Period" तोकिएको थियो, जस अन्तर्गत बेलायतले EU का नियमहरू पालना गरिरह्यो तर राजनीतिक निर्णय प्रक्रियामा उसको सहभागिता रहेन,
  • नयाँ व्यापार सम्झौता: सन् २०२१ जनवरी १ देखि बेलायत र युरोपेली संघ (EU) बीच "व्यापार तथा सहयोग सम्झौता (Trade and Cooperation Agreement)" लागू भएको, जसले भन्सारमुक्त व्यापारलाई निरन्तरता दिएको तर नयाँ कागजी प्रक्रिया र नियमहरू लागू गरेको,
  • पूर्ण रूपमा नयाँ सम्बन्ध: सन् २०२१ जनवरी १ देखि बेलायत पूर्ण रूपमा युरोपेली संघ (EU) को एकल बजार र भन्सार संघबाट अलग भई नयाँ व्यवस्था लागू भएको,

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 28
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 53
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 64
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 107
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA