Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय व्यक्तिको निधन

  • Ajnabee Khadka
  • November 28, 2025
  • 716

अन्तर्राष्ट्रिय व्यक्तिको निधन

deaths of international personalities
निधन मिति व्यक्ति
२०२५ नोभेम्बर २४ 
भारतीय अभिनेता धर्मेन्द्रको निधन
२०२५ जुलाई १९ साउदीका राजकुमार अलवालिद बिन खालिद बिन तलालको निधन (उनलाई द स्लीपिङ प्रिन्स भनेर चिनिने)
२०२५ अगस्त ६ पोर्चुगाली फुटबलर आइकन जोर्गो कोस्टाको कार्डिक अरेस्टका कारण निधन भएको
२०२५ अगस्त ७ म्यानमारका कार्यवाहक राष्ट्रपति मिन्ट स्वेको निधन
२०२५ अगस्त २० दयालु न्यायाधीश भनेर चिनिने फ्रान्क क्याप्रियोको निधन
२०२५ अप्रिल २१ क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको निधन
२०२५ अप्रिल ४ भारतीय अभिनेता मनोज कुमारको निधन
२०२५ अप्रिल ८ बेलायती वैज्ञानिक पिटर हिग्सको निधन
२०२४ डिसेम्बर २९ अमेरिकि ३९औँ राष्ट्रपति जिम्मी कार्टरको निधन
२०२४ डिसेम्बर २६ भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षमा निधन
२०२४ डिसेम्बर १६ विश्वप्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधन
२०२४ अगस्त २० भारतका चर्चित सन्त पाइलट बाबाको निधन
२०२४ जुन ७ अन्तरिक्षबाट ऐतिहासिक फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एण्डर्सको निधन
२०२४ मे १९ इरानी राष्ट्रपति इब्राहिम रइसी हेलिकप्टर दुर्घटनामा परिनिधन
२०२२ डिसेम्बर २९ फुटबलर पेलेको निधन
२०२२ सेप्टेम्बर ८ स्थायित्व र निरन्तरताको प्रतिनिधित्व गर्ने बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन
२०२२ अगस्त ३० सोभियत युनियनका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन
२०२२, फेब्रुअरी ६
स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन
२०२२, सेप्टेम्बर ८
बेलायतकी रानी एलिजावेथ द्वितीयाको निधन
२०२१ डिसेम्बर २६ जैविक विविधताका पिता र २१औँ शताब्दीका डार्विन भनेर चिनिने एडवार्ड इ विल्सनको निधन
२०२१ मार्च २१ चिप आन्दोलनका अभियन्ता सुन्दरलाल बहुगुणाको निधन

 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 119
  • Nepal Police 8

Latest Blogs

Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 79
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 100
Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 111
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 64
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 86
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA