Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Ajnabee Khadka
  • August 06, 2026
  • 60

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

Largest and smallest countries of each continent
महादेश क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो देश क्षेत्रफलको आधारमा सबैभन्दा सानो देश
एसिया (Asia) चीन (China) — रुसको भूभाग एसिया र युरोप दुवै महादेशमा फैलिएको हुनाले पूर्ण रुपमा एसिया महादेशमा मात्र सिमाना फैलिएको आधारमा एसिया महादेशको सबैभन्दा ठुलो राष्ट्र चीन हो, मालदिभ्स (Maldives) — विश्वको नवौँ सानो राष्ट्र
युरोप (Europe) युक्रेन (Ukraine) — रुसको भूभाग एसिया र युरोप दुवै महादेशमा फैलिएको हुनाले पूर्ण रुपमा एसिया महादेशमा मात्र सिमाना फैलिएको आधारमा युरोप महादेशको सबैभन्दा ठुलो राष्ट्र युक्रेन हो, भ्याटिकन सिटी (Vactican City) — यो युरोप महादेशको मात्र नभई विश्वकै सबैभन्दा सानो राष्ट्र
अफ्रिका (Africa) अल्जेरिया (Algeria) — सन् २०११ मा सुडानको विभाजन (सुडान र दक्षिण सुडान) पश्च्यात अफ्रिका महादेशको सबैभन्दा ठुलो अल्जेरिया भएको, सेसेल्स (Seychelles) — विश्वको पन्ध्रौँ सानो राष्ट्र
उत्तर अमेरिका (North America) क्यानडा (Canada) — विश्वको दोस्रो ठूलो राष्ट्रपनि सेन्ट किट्स एन्ड नेभिस (Saint Kitts and Nevis) — यो पश्चिमी गोलार्धकै सबैभन्दा सानो सार्वभौम राष्ट्र
दक्षिण अमेरिका (South America) ब्राजिल (Brazil) — विश्वको पाँचाैँ ठूलो राष्ट्र सुरिनाम (Suriname) — विश्वको ९२ औं ठूलो राष्ट्र
अस्ट्रेलिया र ओसिनिया (Australia/Oceania) अस्ट्रेलिया (Australia) — अस्ट्रेलिया महादेश पनि हो र राष्ट्रपनि हो, नाउरु (Nauru) — यो विश्वको सबैभन्दा सानो टापु राष्ट्र र स्वतन्त्र गणतन्त्र राष्ट्र
अन्टार्कटिका (Antarctica) अन्टार्कटिका विश्वको एकमात्र महादेश हो जहाँ कुनैपनि सार्वभौम राष्ट्र अस्तित्वमा रहेको छैन, अन्टार्कटिका विश्वको एकमात्र महादेश हो जहाँ कुनैपनि सार्वभौम राष्ट्र अस्तित्वमा रहेको छैन,

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 119
  • Nepal Police 8

Latest Blogs

Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 36
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 59
Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 61
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 50
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA