NATO को नयाँ महासचिवको रुपमा मार्क रुटलाई नियुक्त
- Full form: North Atlantic Treaty Organization
- स्थापना: अप्रिल ४, १९४९
- सदरमुकाम: ब्रुसेल्स, बेल्जियम
- आधिकारिक भाषा: अंग्रेजी, फ्रेन्च
- सदस्य राष्ट्र : ३२ (हालसालै २०२४ मा स्विडेनले लिएको)
- NATO सन्धि सुरुमा हस्ताक्षर गरिएको स्थान: वासिङ्टन, अमेरिका
- हालका महासचिव (१३ औँ):
- जेन्स स्टोल्टेनबर्ग | Jens Stolenberg (२०१४ – हालसम्म)
- विगत १० वर्ष देखि रहेका
- Past PM of Norway
- आउदो महासचिव (१४ औ):
- मार्क रुटि | Mark Rutte नियुक्त गरिसकेको,
- Current PM of Netherland
- १ October , 2024 देखि जिम्मेवारी सम्हाल्ने

Mark Rutte (Left) shaking hands with current Secretary Stolenber (Right)
NATO सम्बन्धि विस्तृत Notes का लागि GhokSewa Pack Subscribe गर्नुहोस् ।