लुम्बिनी प्रदेश स्थानीय चौथो तह (अप्राविधिक) २०८१/०३/२२ मा सोधिएको प्रश्नहरू
1. दिइएका भनाइहरूमन्रे मिल्ने भनाई पत्ता लगाउनुहोस ।
A) फ्रान्सको राज्य क्रान्तिलाई पान्तिक क्रान्तिको नामले पनि चिनिन्छ ।
B) अमेरिकी स्वातन्त्ता संग्राम १० वर्षसम्म चलेको थियो ।
C) रूसी राज्यक्रान्तिको परिणाम स्वरुप विश्वमा साम्यवादको प्रादुभवि भयो ।
D) सन् १९१५ – १९१६ को वाल्डन प्रायदीपको युद्धलाई प्रधम विश्व युद्धको आधार युद्धको रुपमा लिइन्छ ।
2. भिमसेन थापाको जन्म नेपालको कुन जिल्लामा भएको थियो ?
A) लमजुङ
B) नुवाकोट
C) गोरखा
D) कास्की
3. नेपालमा सर्वप्रथम कुन राणा प्रधानमन्त्रीको शासनकातमा मुलुकी ऐन जारी भएको थियो ?
A) चन्द्रशमशेर
B) जङ्ग बहादुर राणा
C) पद्य शमशेर
D) वीर शमशेर
4. लिच्छवीकालमा लगाइने करका सम्बन्धमा मिल्दो जोडा पत्ता लगाउनुहोस ।
| क)आपण कर | 1) फर्निचरमा लगाइने कर |
|---|---|
| ख) मत्ल कर | 2) पसलमा लगाइने कर |
| ग) चैल कर | 3) भैसिमा लगाइने कर |
| घ) सिंकर | 4) कपडामा लगाइने कर |
A) क-३, ख-४, ग-१, घ-२
B) क-२, ख-३, ग-४, घ-१
C) क-१, ख-२, ग-३, घ-४
D)क-४, ख-१, ग-२, घ-३
5. नेपाललाई ३५ जिल्तामा विभाजन गर्ने प्रधानमन्त्री को हुन ?
A) भिमसेन थापा
B) जङ्ग बहादुर राणा
C) वीर शमशेर ज.वरा.
D) चन्द्र शमशेर ज.वरा.
6. पाङ्दुरै नाच कुन जनजातिसँग सम्बित छ ?
A) गुरुङ
B) मगर
C) तामाङ
D) थारु
7. नेपालको आगामी आ.व. २०८१-८२ को बजेट वक्तव्य बमोजिम क्रमश: आर्थिक वृद्धिदर कति प्रतिशत पुयाउने र मुद्रास्फीति कति प्रतिशतमा सिमित राख्ने लक्ष्य राखिएको छ ?
A) ७ प्रतिशत र ६.५ प्रतिशत
B) ६.५प्रतिशत र ६ प्रतिशत
C) ६ प्रतिशत र ५.५ प्रतिशत
D) ५.५ प्रतिशतर ५ प्रतिशत
8. अङ्कहरूको समूह (211, 241, 271) जस्तै निम्न मध्ये कुन चांहि छ ?
A) (221, 251, 281)
B) (611, 641, 671)
C) (231, 261 291)
D) (401, 431, 461)
पछिका दुई अंक उस्तै भएका ।
9. दिइएको अंकको सेट जस्तै समान रहेको विकल्प सेट कुन हो ?
(९, ५, ७०४) र (६, २, २१२)
A) (८,२, ५०८)
B) (९, २, ३०८)
C) (८, २, ५८ )
D) (९, २, ८६)
10. तल दिइएको चित्रमा निश्चित खालको सम्बन्ध रहेकी छ त्यस्तै खालको सम्बन्ध चित्र प्रश्न चिन्ह भएको ठाउँको लागि पत्ता लगाउनुहोस् ।

A)
B)
C)
D)
11. तलका नामहरूलाई बर्णानुक्रम अनुसार राख्दा कुन सहि छ ?
1. डडेल्धुरा 2. मोरंग 3. पर्वत 4. ललितपुर [ 5. स्याङ्जा 6. झापा 7. अर्घाखाँची
A) 7, 3, 6, 1, 2, 4, 5
B) 5, 7, 2, 4, 6, 3, 1
C) 7, 6, 1, 2, 3, 4, 5
D) 7, 6, 1, 3, 2, 4, 5
12. अर्थपूर्ण शब्द निर्माण हुने गरी अक्षरहरूको ठिक क्रममा रहेको बिकल्प छनौट गर्नुहोस ।
A =1, E= 2, I – 3, L- 4, N = 5, P = 6, X = 7
A) 6413527
B) 2764135
C) 02671435
D)4631257
13. नेपालको चालु आवधिक योजना पन्ध्रौ योजना (आ.व.२०७६/७७-२०८०/८१)को अन्त्यसम्ममा प्रति वर्ग किलोमिटर भूमिमा कति कि.मि. सडक बनाई सडकको घनत्व कति पुगाउने लक्ष्य राखिएको छ ?
A) ०.५५ कि.मि. प्रति वर्ग कि.मि.
B) ०.७४ कि.मि. प्रति वर्ग कि.मि.
C) १.४७ कि.मि. प्रति वर्ग कि.मि .
D) २.२१ कि.मि. प्रति वर्ग कि.मि.
14. कुलेखानी दोस्रो जलविद्युत आयोजना कस्को सहयोगमा निर्माण गरिएको हो ?
A) विश्वबैंक
B) एसियाली विकास बैँक
C) जापान
D)भारत
15. कृषि उत्पादनका दृष्टिले प्रख्यात जिल्लाको सही क्रम मिलाउनुहोस ।
| क)चिया | १) धनकुटा |
|---|---|
| ख) कफी | २) ताप्लेजुङ |
| ग) अलैंची | ३) गुल्मी |
| घ) एभोकाडो | ४) इलाम |
A) क-२, ख-१, ग-४, घ-३
B) क-३, ख-४, ग-२, घ-१
C) क-४, ख-३, ग-२, घ-१
D) क-२, ख-३, ग-४, घ-१
16. शक्ति सन्तुलनको सद्धान्तका प्रतिपादक को हुन ?
A) मन्ट्येस्क्यू
B) विलिपम व्याकस्टोन
C) Wade and Philip
D)जोनएडम्स
17. वैज्ञानिक र तिनका आविष्कार सम्बन्धमा जोडा मिलेको विकल्प पत्ता लगाउनुहोस ।
| क) Quantum theory
ख)घडी ग) परमाणु संरचना घ)हिलियम |
१) ए.एल. व्रिगेट
२) लोकेयर ३) म्पाक्स प्लांक ४) रुथरफोर्ड |
A) क-४, ख-३, ग-२, घ-१
B) क-१ ख-र, ग-३, घ-४
C) क-३,ख-१ ग-४, घ-२
D)क-२,ख-४, ग-१, घ-३
18. प्रयोगात्मक विज्ञानका पिता भनेर चिनिने वैज्ञानिक को हुन ?
A) न्यूटन
B) आर्किमिडिज
C) ग्यालिलियो
D) माइकल फराडे
19. स्वस्थ मानिसको शरिरमा हड्डीको संख्या कति रहेको हुन्छ ?
A) २०६ वटा
B) २१० वटा
C) 2०२ वटा
D) २१२ वटा
20. तल दिइएको शब्दमा रहेका अक्षरमध्ये वीचको अक्षरलाई ठिक उल्टो घुमाउनुहोस, अन्तिमबाट छैटौं स्थानको अक्षरको ऐना आकृती वनाउनुहोस र अगाडीको तेस्रो अक्षरलाई अन्तिमको चौथो अक्षरसँग साटासाट गर्नुहोस। पस्तुत, निर्देशनलाई’कुन विकल्पले सही पछ्याएको छ ? INSTRUCTION

A)
B)
C)
D)
21. तल दिइएका अक्षरहरूको समूहमा भएका स्वर वर्णहरू मध्ये A लाई E, E लाई ।, । लाई O र O लाई U मा परिवर्तन गर्नुहोस ।
“EXTRAORDINARY”
A) IXTREURDENERY
B) IXTREURDONERY
C) IXTROURDENERY
D)IXTREORDONERY
22. दिइएका विकल्पहरु मध्येबाट “?” मा सही विकल्प कुन हो ?

A) 0.54
B) 0.36
C) 0.25
D) 0.24
23. दिइएको समीकरणलाई सही तुल्याउन कुन दुई चिन्हहरू आपसमा साटफेर गर्नु पर्दछ ?
२७ + २४ × १ – ७ ÷ ३ = ३०
A) – र ÷
B) + र –
C) × र ÷
D) – र ×
24. यदि एक निश्चित कोड भाषामा DOVE को 6109, DUCK को 6245, COCK को 4145 र COW को 417 हुन्छ भने त्यो कोड भाषामा WOLF को के हुन्छ ?
A) 7283
B) 7138
C) 7136
D) 7083
25. DNA मा नहुने तलका मध्ये कुन हो ?
A) Uracil
B) Adenine
C) Thymine
D) Guanine
26. विश्व बाघ दिवस कहिले मनाइन्छ ?
A) २९ मे
B) २९ जुन
C) २९ जुलाई
D) २९ अगष्ट
27. दिगो विकासको लक्ष्यमा सन् २०३० सम्ममा नेपालको प्रति व्पक्ति कुल राष्ट्रिय आप कति हुने लक्ष्य लिइएको छ ?
A) ३००० डलर
B) २५०० डलर
C) ३५०० डलर
D) २२००डलर
28. पी विश्व संस्थाहरू र तीनको हेडक्काटरहरू वीचको जोडा मिलाउनुहोस ।
क) UNO १) Jakarta, Indonesia
ख) SAARC २) Dhaka, Bangladesh
ग) BIMSTEC ३) Kathmandu. Nepal
घ) Asian ४) NewYork, USA
A) क-२, ख-१ ग-४, घ-३
B) क-२, ख-३, ग-४, घ-१
C) क-३, ख-४, ग-१, घ-२
D) क-४,ख-, ग-२, घ-१
29. संयुक्त राष्ट्रसंघमा सवभन्दा कम भिटो प्रपोग गर्ने मुलुक कुन हो ?
A) बेलायत
B) जमेरिका
C) चीन
D)रुस
30. विश्वबौद्धिक सम्पति संगठनद्वारा सार्वजनिक प्रतिवेदन अनुसार नेपाल Global Innovation Index – 2023 मा कति औं स्थानमा रहेको छ ?
A) १०५ औं
B)१०८ औं
C) ११०औं
D)११३औं
31. जलवायु परिवर्तन सम्बन्धी २८ औं अन्तराष्ट्रिय सम्मेलन (COP28) कुन देशमा सम्पन्न भएको थियो ?
A) इजिप्ट
B) युनाइटेड अरव इमिरेट्स (UAE)
C) इटाली
D)स्पेन
32. सन् २०२३ को अर्थशास्त तर्फको नोबल पुरस्कार विजेता क्लाउडिया गोल्डिन कुन देशको नागरिक हुन ?
A) बेलायत
B) अमेरिका
C) फ्रान्स
D)जर्मनी
33. विज्ञान सम्बन्धी तलका विधाहरुको सही जोडा मिलाउनुहोस ?
क) Pedology १) जनसंख्या सम्बन्धी अध्ययन
ख) Demography २) माटो सम्बन्धी अध्ययन
ग) Ecology ३) पहाड पर्वतहरूको अध्ययन
घ) Orology ४) पारिस्थितिक विज्ञानको अध्ययन
A) क-२, ख-३, ग-४, घ-१
B) क-२, ख-१, ग-४, घ-३
C) क-४.ख-३, ग-२, घ-१,
D) क-२,ख-३, ग-४, घ-१
34. यदि कुनै भाषामा ARGUE लाई 1SH52 कोड गरिन्छ भने त्यही भाषामा GUIDE लाई कसरी कोड गरिन्छ ?
A) 6VJ45
B) 6V342
C) H5JE2
D) H53E2
35. तल दिइएको चित्रमा कतिवटा त्रिभुजहरू छन्, पत्ता लगाउनुहोस ।

A) 32
B) 36
C) 38
D) 40
36. तल दिइए अनुसार प्रश्नचिन्ह भएको स्थानमा आउने उपयुक्त चित्र कुन हो ?

A)
B)
C)
D)
37. बिहान सवेरै कवि र रमेश जमिनमा उभिएका छन । रमेशको छायाँ ठ्याक्कै उनको बायाँ हात छेउमा पर्यो । पदि तिनीहरू एकअर्काको
आमुन्नेसामुत्रे उभिका छन भने कवि कुन दिशातर्फ रहेको छ ?
A) पूर्व
B) पश्चिम
C) उत्तर
D)दक्षिण
38. P,Q र R तीन स्थानहरू हुन । P र Q बीचको दुरी १६ मीटर छ, जबकी P र R बीचको दुरी ६३ मीटर छ । Q,P को पश्चिममा छ र R,P को
दक्षिणमा छ भने Q र R बीचको दुरी कति छ ?
A) ७१ मीटर
B) ७५ मीटर
C) ६५ मीटर
D) ४७ मीटर
39. फोवोस र डिमोस कुन ग्रहका उपग्रह हुन ?
A) मंगल
B) बृहस्पति
C) शनी
D)अरुण
40. पृथ्वी सौर्पमण्डलमा क्रमश: क्षेत्रफलको हिसावले कति औं ठूलो ग्रह हो र सूर्यबाट दुरी (नजिक)को हिसावले कति औं स्थानमा पर्दछ ?
A) छैटौं र दोस्रो
B) पाँचौं र तेस्रो
C) चौथों र तेस्रो
D) पाँचौं र दोस्रो
41. समुद्रकी रानी भनेर विश्वको कुन देशलाई चिनिन्छ ?
A)दक्षिण अफ्रिका
B) जापान
C) कोलम्बिया
D) बेलायत
42. वर्मुडा त्रिकोण (Barmuda Triangle) कहाँ पर्दछ ?
A) हिन्द महोसागर
B) प्रशान्त महासागर
C) आन्ध्र महासागर
D) माथिका कुनै पनि होइन
43. रुन्चे ताल कुन जिल्लामा पर्दछ ?
A) कास्की
B) चितवन
C) गोरखा
D) सल्यान
44. जोडा मिलाउनुहोस् ?
क) लार्के भञ्ज्याङ १) गोरखा
ख) नाम्जा भञ्ज्याङ २) बझाङ
ग) टिपताला भञ्ज्याङ ३) मुगु
घ) उराई भञ्ज्याङ ४) ताप्लेजुङ
A) क-२. ख-३, ग-४, घ-१
B) क-२, ख-३, ग-१ घ-४
C) क-१ ख-३, ग-४, घ-२
D) क-१ ख-२, ग-४, घ-२
45. वेतायतमा संवैधानिक सरकारको शुरुवात गर्ने दस्तावेजका रुपमा लिइने “म्पाग्राकार्टा’ मा कति दफा रहेका छन?
A) ६१
B)६२
C) ६३
D) ६४
46. निम्नलिखित सूचनालाई विचार गर्नुहोस् र प्रतिलिपि(COPY) सूचनालाई यसको मूत (ORIGINAL) सूचनासँग तुलना गर्नुहोस् । प्रतिलिपि (COPY) सूचनामा त्रुटिहरु हुन पनि सक्छन वा नहुन पनि सक्छन् । यदि दुई संख्या वा अक्षरहरूको क्रम फरक हुन्छ भने एउटा त्रुटी गणना गर्नु पर्नेछ ?
| मूल (ORIGINAL) सूची | प्रतिलिपि (COPY) सूची | ||
|---|---|---|---|
| TABLE OF CONTENTS | TABLE OF CONTETNS | ||
| INTRODUCTION | 1 | INTRODUCTOIN | 1 |
| AUDITING | 5 | AUDITNIG | 5 |
| INCOME TAX | 25 | INCOME TXA | 25 |
| BUDGETING | 43 | BUDGETING | 43 |
| BOOKKEEPING | 102 | BOOKKEEPING | 102 |
| INDEX | 163 | INDEX | 163 |
प्रतिलिपि (COPY) सूचनालाई यसको मूल (ORIGINAL) सूचनासँग तुलना गर्दा प्रतिलिपि (COPY) सूचनामा भएका त्रुटीको संख्या कति छ ? पत्ता लगाउनुहोस ।
A) एक
B) दुई
C) तीन
D) यी मध्ये कुनै पनि होइन
47. तल X स्थानमा रहेको चित्रको हुबहु प्रतिलिपि (Exact Copy) दिइएको मध्ये कुन हो ?

A)
B)
C)
D)
48. कुन अंकले प्रश्नचिन्हताई प्रतिस्थापन गर्छ ?

A) 7
B) 8
C) 9
D) 10
49. तल चित्रमा कुन विकल्प चित्रले प्रशचिन्हलाई प्रतिस्थापन गर्छ ?

A)
B)
C)
D)
50. निम्नलिखित मध्ये समूहमा नमिल्ने कुन हो ?
A) Principal : School
B) Artist : Troupe
C) Soldier : Barrack
D) Singer : Chorus