Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

युरो कप, २०२४ को उपाधी स्पेनलाई

  • Engineering Nepal
  • July 20, 2024
  • 392

युरो कप, २०२४ को उपाधी स्पेनलाई

युरो कप, २०२४ को उपाधी स्पेनलाई
विषयवस्तु विवरण
युरो कप २०२४ को विजेता राष्ट्र स्पेन
युरो कप २०२४ को उपविजेता राष्ट्र इंग्ल्याण्ड
सेमिफाइनल पुग्ने राष्ट्रहरु नेदरल्यान्ड र आयरल्यान्ड, स्पेन र फ्रान्स (स्पेनले फ्रान्सलाई र इंग्ल्याण्डले नेदरल्यान्डलाई हराएर फाइनल पुगेका)
इंग्ल्याण्ड विरुद्ध स्पेनले हानेको गोल 2-1
प्रतियोगिताको सञ्चालन मिति १४ जून देखि १४ जुलाई २०२४
प्रतियोगिताको फाइनल खेलको मिति १४ जुलाई २०२४ (Olympiastadion Berlin मा)
युरो कप २०२४ को संस्करण १७ औं
युरो कप २०२४ को आयोजक मुलुक जर्मनी
युरो कप २०२४ मा सहभागि मुलुक २४ मुलुक
प्रतियोगिताका Best young player लामिन यमल (स्पेन)
प्रतियोगिताका Best player Rodri (स्पेन)
युरो कपको पहिलो संस्करण कहिले र कहाँ सन् १९६० मा फ्रान्समा
पहिलो युरो कपको विजेता मुलुक रुस (उपविजेता: युगोस्लाभिया)
सबैभन्दा धेरैपटक युरो कप विजेता मुलुक स्पेन (४ पटक)
२०२१ मा भएको १६ औं युरो कपको विजेता इटाली (इंग्ल्याण्डलाई हराउँदै उपाधी जितेको)

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 101
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 114
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 29
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 129
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 152
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA