Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र पाँचौंमा सोधिएका प्रश्नहरू २०८१/०४/०३

  • Binisha Pradhan
  • July 28, 2024
  • 564

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र पाँचौंमा सोधिएका प्रश्नहरू २०८१/०४/०३

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र पाँचौंमा सोधिएका प्रश्नहरू २०८१/०४/०३

1. रूसी क्रान्तिको समयमा रूसका राजा को थिए?

  1. जर्ज लोभभ
  2. करेन्सकी
  3. निकोलस द्वितीय
  4. मेन्सेभिक

 

2. नेवारी संस्कृतिमा तेस्रो जंकु (देव रथारोहण) कति उमेर पुगेपछि गर्ने परम्परा छ?

  1. १०८ वर्ष ८ महिना ८ दिन, ८ घडी, ८ पला
  2.  ८८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला
  3. ९९ वर्ष, ९ महिना, ९ दिन, ९ घडी, ९ पला
  4. ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला

 

3. किराँतकालीन भारदारी सभालाई के भनिन्थ्यो?

  1. चुमलुङ्ग
  2. तुम्याङ्ग
  3. हाड़
  4. पारोड्

 

4. नेपालमा गणतन्त्रको घोषणा कसले गरेको हो?

  1. प्रतिनिधि सभा
  2. संविधान सभा
  3. मन्त्रिपरिषद्
  4. प्रधानमन्त्री

 

5. भगवान बुद्धको जन्मस्थल लुम्बिनी कहिलेदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO) को विश्वसम्पदा सूचीमा सूचीकृत भएको हो?

  1. सन् १९७८
  2. सन् १९७९
  3. सन् १९८४
  4. सन् १९९७

 

6. नेपाली सांगीतिक क्षेत्रका गायन जोडी कन्हैयासिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८०’ कसले प्राप्त गरे?

  1. शम्भुजित बास्कोटा
  2. चन्द्रकला शाह
  3. विश्व वल्लभ
  4. कृष्णबहादुर गन्धर्व

 

7. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार आव, २०८०/८१ को कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ?

  1. २५.०९
  2. २४.०९
  3. २३.९२
  4. २२.५

 

8. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या कति प्रतिशत रहेको छ?

  1. १८.२७
  2. १९.७२
  3. २०.२७
  4. २१.७२

 

9. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार २०८० फागुन मसान्तसम्म नेपालमा जडित विद्युत क्षमता कति मेगावाट रहेको छ?

  1. २७५६
  2. २८९०
  3. २९५६
  4. ३०६०

 

10. पारिवारिक बजेट सर्वेक्षण कति कति वर्षमा हुने गर्दछ?

  1. ५-५ वर्षमा
  2. १०-१० वर्षमा
  3. १५-१५ वर्षमा
  4. २०-२० वर्षमा

 

11. सोहाँ योजना (आ.व २०८१/८२ २०८५/८६) को अन्त्यसम्म विद्युतमा पहुँच पुगेको जनसंख्या कति प्रतिशत पुऱ्याउने लक्ष्य रहेको छ?

  1. १००
  2. ९९५
  3. ९९
  4. ९६.७

 

12. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को मूल नारा के हो?

  1. समुद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार
  2. समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार
  3. सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि
  4. सूचना प्रविधियुक्त सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन

 

13. साइकोप्याथोलोजी अफ एभिडे लाइफ नामक पुस्तकका लेखक को हुन्?

  1. बेन्जामिन फ्रेंकलिन
  2. अलेक्जेंडर फ्लेमिड
  3. सिगमण्ड फ्रायड
  4. लुई पाश्वर

 

14. इन्टरनेट ब्राउजर तलका मध्ये कुन होइन?

  1. MS-Windows
  2. Mozilla Firefox
  3. Internet Explorer
  4. Google Chrome

 

15. विसिजि खोपले कुन रोग लाग्नबाट बचाउँछ?

  1. हात्तीपाइले
  2. क्यान्सर
  3. रेबिज
  4. क्षयरोग

 

16. नेपालमा प्रथम पटक प्रयोग गरिएको कम्प्युटर कुन हो?

  1. IBM 1400
  2. IBM 1401
  3. IBM 1402
  4. IBM 1403

 

17. संसारमा पहिलो पूर्ण Synthetic Plastic आविष्कार गर्ने वैज्ञानिक को हुन्?

  1. Leo Baekeland
  2. John Dalton
  3. Ernest Rutherford
  4. Thomas Grahame

 

18. अमेरिकी प्रविधि कम्पनी एप्पलले कुन अपरेटिङ सिष्टम प्रयोग गर्छ?

  1. Windows
  2. MAC
  3. LINUX
  4. Android

 

19. पर्यावरण सम्बन्धी पहिलो अनाराष्ट्रिय सम्मेलन कुन हो?

  1. हेलसिन्की सम्मेलन
  2. रियो सम्मेलन
  3. कोपा सम्मेलन
  4. स्टकहोम सम्मेलन

 

20. ओजोन तहमा क्षति पुऱ्याउने कार्यमा सबैभन्दा बढी भूमिका खेल्ने ग्यास कुन हो?

  1. कार्बन डाइअक्साइड
  2. क्लोरोफ्लोरो कार्यन
  3. कार्बन मोनोअक्साइड
  4. नाइट्रस अक्साइड

 

21. नेपाल र भारतबीच कहिले दौत्य सम्बन्ध कायम भएको हो?

  1. जुन १३, १९४७
  2. अप्रिल २५, १९४७
  3. अप्रिल २०, १९४९
  4. अगष्ट १. १९५०

 

22. राष्ट्रिय जनगणना, २०७८ अनुसार दोस्रो सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका कुन हो?

  1. लोमन्थाङ गाउँपालिका, मुस्ताङ
  2. लो-घेकर गाउँपालिका, मुस्ताङ
  3. याम गाउँपालिका, मनाङ
  4. मनाङ-डिस्याङ गाउँपालिका, मनाङ

 

  1. जलवायुलाई असर गर्ने मानवीय क्रियाकलापको तापमान औद्योगिक क्रान्तिभन्दा अधिको अवस्थाको कारण सन् २०२२ मा पृथ्वीको सतहको औषत दाँजोमा कति डिग्री सेल्सियस बढेको थियो?
  1. ११५
  2. १२५
  3. १३
  4. १५

 

24. संयुक्त राष्ट्रसंघ बडापत्रको कुन धारा अनुसार सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्यहरूलाई भिटो प्रयोग गर्ने अधिकार छ?

  1. २७
  2. २८
  3. २९
  4. ३०

 

25. नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कति प्रतिशत खर्च व्यहोर्छ?

  1. ११५
  2. १०७२
  3. ९७५
  4. ८५

 

  1. ट्रेक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का क्षेत्रीय संस्थाहरू मध्ये तलको कुन क्षेत्रीय संस्था नेपालमा छ?
  1. सार्क क्षयरोग तथा एचआईभी/एडस केन्द्र
  2. सार्क सूचना केन्द्र
  3. सार्क सांस्कृतिक केन्द्र
  4. सार्क जलवायु अनुसन्धान केन्द्र

 

27. संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌का अस्थायी सकिने राष्ट्र तलका मध्ये सदस्य राष्ट्रहरू मध्ये सन् २०२४ डिसेम्बरमा कार्यकाल कुन होइन ?

  1. माल्टा
  2. इक्वेडर
  3. डेनमार्क
  4. जापान

 

28. मदन पुरस्कार पाउने महिला साहित्यकार र कृतिको जोडा मिलाउनुहोस् ।

साहित्यकार                                        कृति

क) झमक घिमिरे                                 १) खलङ्गामा हमला

ख) नीलम कार्की निहारिका                   २) शिरीषको फूल

ग) राधा पौडेल                                    ३) जीवन काँडा कि फूल

घ) पारिजात                                        ४) योगमाया

  1. क-४, ख-३. ग-१, घ-२
  2. क-३, ख-४, ग-२, घ-१
  3. क-२, ख-१, ग-४, ६-३
  4. क-३, ख-४, ग-१, घ-२

 

29. रामेछाप जिल्लाको सदरमुकाम मन्थली कुन नदीको किनारमा अवस्थित छ?

  1. तामाकोशी
  2. भोटेकोशी
  3. सुनकोशी
  4. दूधकोशी

 

30. चीनले नेपाली नागरिकलाई कहिले देखि भिसा निःशुल्क गरेको हो?

  1. सन् २०२४ जनवरी १
  2. सन् २०२४ फेब्रुअरी १
  3. सन् २०२४ मार्च १
  4. सन् २०२४ मे १

 

31. FIFA के सँग सम्बन्धित छ?

  1. क्रिकेट
  2. भलिबल
  3. फुटवल
  4. कबड्डी

 

32. नेपाली भाषामा लेखिएको सबैभन्दा ठूलो महाकाव्य सीतायन का लेखक को हुन्?

  1. डा. ध्रुवचन्द्र गौतम
  2. डा. रमेशचन्द्र अधिकारी
  3. माधवप्रसाद घिमिरे
  4. जगदीश घिमिरे

 

  1. CC T-20 Men’s World Cup, 2024 को आयोजक राष्ट्र कुन कुन थिए?
  1. युएसए र क्यानडा
  2. युएसए र वेष्ट इण्डिज
  3. वेष्ट इण्डिज र क्यानडा
  4. वेष्ट इण्डिज र मेक्सिको

 

34. बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन कहिले भएको हो?

  1. वि.सं. २०८० फागुन १४
  2. वि.सं. २०८० फागुन ४
  3. वि.सं.  २०८० फागुन १
  4. वि.सं २०७९ फागुन १४

 

35. अलिखित उपन्यासका लेखक को हुन?

  1. मदनमणी दिक्षित
  2. मोहन कोइराला
  3. डा. ध्रुवचन्द्र गौतम
  4. दिनेश अधिकारी

 

36. ‘विशप कुन खेलसँग सम्बन्धित छ?

  1. चेस
  2. हकी
  3. ब्रिज
  4. बेसबल

 

37. नेपालमा कति वर्ष माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिइन्छ?

  1.  ६५
  2. ६८
  3. ७०
  4. ७५

 

38. हर्ष, खुसी वा बडाईका बेलामा नाचिने सरूनाच कुन समुदायमा प्रचलित छ?

  1. मैथिली
  2. भोजपुरी
  3. मगर
  4. थारू

 

39. देलेख जिल्लाको कुन पालिकामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषणको काम भइरहेको छ?

  1. भैरवी गाउँपालिका
  2. नौमुले गाउँपालिका
  3. महाबु गाउँपालिका
  4. चामुण्डाबिन्द्रासैनी नगरपालिका

 

40. दिइएका मध्ये विश्वकै सबैभन्दा ठूलो समुन्द्री बन्दरगाह कुन हो?

  1. पोर्ट अफ कलकत्ता
  2. पोर्ट अफ ब्राजिल
  3. पोर्ट अफ न्यूयोर्क
  4. पोर्ट अफ चाइना

 

41. मरूभूमि (Deserts) को अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ?

  1. Geography
  2. Geology
  3. Edaphology
  4. Eremology

 

42. दुई महादेशको सीमामा रहेको पर्वतमाला कुन हो?

  1. यराल
  2. एण्डिज
  3. आल्पस
  4. रकि

 

43. युरोप महादेशको सबैभन्दा लामो पर्वत कुन हो?

  1. ग्रेट डिभाइडिङ रेन्ज
  2. एल्सवर्थ
  3. आल्पस
  4. एण्डिज

 

44. उत्तर र दक्षिण कोरियालाई छुट्याउने अन्तर्राष्ट्रिय सीमा रेखालाई के भनिन्छ?

  1. १७ प्यारलल
  2. २४ प्यारलल
  3. ३८ प्यारलल
  4. ४१ प्यारलल

 

45. २३५ डिग्री उत्तरी अक्षांशलाई के भनिन्छ?

  1. कर्कट रेखा
  2. सुमेरू वृत्त
  3. मकर रेखा
  4. कुमेरू वृत्त

 

46. महाभारत पर्वत श्रेणीको सबैभन्दा अग्लो पर्वत कुन हो?

  1. फूलचोकी
  2. शैलुङ
  3. शिवपुरी
  4. ट्याम्के

 

47. इतिहासमा आधुनिक युगको सुरुवात कुन क्रान्तिसँगै भएको मानिन्छ?

  1. औद्योगिक क्रान्ति
  2. रूसी अक्टोबर क्रान्ति
  3. फ्रान्सली राज्यक्रान्ति
  4. अमेरिकी स्वतन्त्रता संग्राम

 

48. म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए?

  1. हेनरी तृतीय
  2. राजा जोन
  3. लुई सोह्रौं
  4. जर्ज स्टिफेन्स

 

49. प्ररेलु उद्योगधन्दामा आघात तथा समाप्ती कुन क्रान्तिको परिणाम थियो?

  1. औद्योगिक क्रान्ति
  2. कृषि क्रान्ति
  3. फ्रान्सको राज्यक्रान्ति
  4. अक्टोबर क्रान्ति

 

50. भारत छोडो आन्दोलनको नेतृत्व कसले गरेका थिए?

  1. डा. राजेन्द्रप्रसाद
  2. जवाहरलाल नेहरू
  3. गंगाधर तिलक
  4. महात्मा गान्धी

 

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 101
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 114
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 29
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 129
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 152
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA