सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८१
सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१ :
- हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको संख्या : ४४
- नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका संस्थान : २०
- नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेका संस्थान : २४
आ. व. २०७९/८० सम्म अस्तित्वमा रहेका कुल ४४ संस्थानमध्ये :
- नाफामा रहेका संस्थान : २६ वटा
- घाटामा रहेका संस्थान : १५ वटा
- कारोबार शून्य रहेका संस्थान : ३ वटा
| आ. व. २०७९/८० मा सबैभन्दा धेरै नाफा कमाउने संस्थान: | आ. व. २०७९/८० मा सबैभन्दा धेरै घाटामा रहेका संस्थान : |
| १. नेपाल आयल निगम लि.
२. नेपाल विद्युत प्राधिकरण ३. नेपाल दुरसञ्चार कम्पनी लि. ४. नागरिक लगानी कोष ५. निक्षेप तथा कर्जा सुरक्षण कोष |
१. नेपाल वायुसेवा निगम लि.
२. नेपाल खानेपानी संस्थान ३. दुग्ध विकास संस्थान ४. उदयपुर सिमेन्ट उद्योग लि. ५. नेपाल टेलिभिजन |