Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आज विश्व बाघ दिवस २०२४ जुलाई २९

  • Engineering Nepal
  • July 29, 2024
  • 384

आज विश्व बाघ दिवस २०२४ जुलाई २९

आज विश्व बाघ दिवस २०२४ जुलाई २९
  • २०२४  को नारा :- Raising awareness about tiger conservation and the urgent threats these majestic animals face, such as habitat loss, poaching, and human-wildlife conflict
  • सन् 2023 जुलाई 29 को नारा:- ‘मानव–बाघ सहअस्तित्व’
  • नेपालले २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ।
  • सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ।
  • उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ थिए। साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको तथ्याङ्क छ।
  • विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाइ २९ मा मनाइन्छ ।
  • सन् २०११ देखि विश्व व्यापी रुपमा र नेपालमा वि.स. २०६७ बाट बाघ दिवस मनाउन थालिएको हो ।
  • विश्व बाघ दिवस २०२४ को नारा “कार्यका लागी आव्हान” रहेको छ ।
  • विश्व वाघ दिवस २०२३ को नारा “मानव-वाघ सहअस्तित्व” रहेको थियो ।

नेपालको चौथो राष्ट्रिय बाघ सर्वेक्षण २०७८

  • गणना गरिएको २०७८ मंसिर १९ गते बाट
  • सार्वजनिक मिति २०२२ जुलाई २९ मा अन्तर्राष्ट्रिय बाघ दिवसको नेपालमा हाल अवसर पारेर
  • नेपालमा हाल वाघको सख्या ३५५ (नोट: नेपालले २०२२ सम्ममा वाघको संख्या २५० पुर्याउने लक्ष्य लिएको थियो ।)
  • नेपालमा कम्तिमा चार-चार वर्षमा बाघ गणना गरिन्छ ।
  • २०७८ को गणना अनुसार विभिन्न राष्ट्रिय निकुञ्जमा रहेका बाघको संख्या

 

बाघ गणना २०२२ को नतिजा अनुसार बाघको संख्या बाघ गणना २०१८ को नतिजा अनुसार बाघको संख्या
चितवन राष्ट्रिय निकुञ्ज :- १२८

वर्दिया राष्ट्रिय निकुञ्ज – १२५

पर्सा राष्ट्रिय निकुञ्ज – ४१

शुक्लाफांटा राष्ट्रिय निकुञ्ज – ३६

बाँके राष्ट्रिय निकुञ्ज – २५

कुल वाघको संख्या – ३५५

विभिन्न वर्षमा नेपालमा बाघको संख्या

चितवन राष्ट्रिय निकुञ्ज :- ९३

वर्दिया राष्ट्रिय निकुञ्ज – ८७

पर्सा राष्ट्रिय निकुञ्ज – १८

शुक्लाफांटा राष्ट्रिय निकुञ्ज – १६

बाँके राष्ट्रिय निकुञ्ज – २१

कुल वाघको संख्या – २३५

 

सन् २००९ सम्म १२१ वटा

सन् २०१३ सम्म १९८ वटा

सन् २०१८ सम्मः २३५ वटा

सन् २०२२ माः ३५५ वटा

  • नेपालको सन् २०२२ भित्र बाघको संख्या दोब्बर पार्ने अन्तर्राष्ट्रिय समुदायमाझ गरेको प्रतिबद्धता पुरा भइसकेको छ । दिइएको समय अवधिमा बाघको संख्या दोब्बर बनाउने पहिलो देश नेपाल हो ।
  • सन् २०१० नोभेम्बर २३ मा वाघ पाइने विश्वका १३ विभिन्न देशका सरकारी अधिकारीको रुसको सेन्ट पिटर्सवर्ग मा सम्पन्न बैठकले सन् २०२२ सम्म वाघको संख्या दोब्बर पुर्याउने तथा हरेक वर्ष जुलाई २९ मा “अन्तराष्ट्रिय बाघ दिवस” मनाउने निर्णय गरेको थियो ।
  • सवैभन्दा वढि वाघ पाइने देश भारत हो ।

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 101
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 114
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 29
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 129
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 152
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA