ल्हामु क्रेटर (Lhamu Crater)
“सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाको नामबाट चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको क्रेटरलाई ‘ल्हामु’ नाम दिइएको छ।”

- घोषणा गर्ने निकाय – संयुक्त राज्य भूगर्भ सर्वेक्षण (United States Geological Survey)
- अनुमोदित गर्ने निकाय – ग्रह प्रणाली नामकरणको लागि अन्तर्राष्ट्रिय खगोलीय संघ कार्य समूह (International Astronomical Union Working Group for Planetary System Nomenclature)
- ग्रहण मिति – जुलाई २९, २०२४
