२०८१ श्रावण महिनाको समसामयिक सामग्री
१. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८३ औँ राष्ट्र – किरिबाटी (वि.सं. २०८१ श्रावन ३)

२. नेपालकै पहिलो लक्जरी बुटिक द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन – वि.सं. २०८१ साउन ३

- काठमाडौँको बत्तीसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको हो।
३. इतिहासकार प्राडा तुलसीराम वैद्यको निधन – वि.सं. २०८१ साउन २

४. नेपाल सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल (वि.सं. २०८१ साउन ४) नियुक्त,

- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
- बडाल यसअघि २०७७ मा पनि महान्यायाधिवक्ता नियुक्त हुनुभएको थियो ।
५. दिगो विकास प्रतिवेदन, २०२४ मा नेपाल ९५ औँ स्थानमा,

६. हेन्ले पासपोर्ट इन्डेक्स २०२४ मा नेपाल ९८औँ स्थानमा,

- सन् २०२३ मा नेपाल १०३ औँ स्थानमा थियो ।
- हेन्ले पासपोर्ट इन्डेक्स २०२४ अनुसार नेपालबाट ३९ राष्ट्रहरूमा यात्रा गर्न फ्री भिसा उपलब्ध हुने गरेको छ ।
- विश्वका शक्तिशाली पासपोर्टको सूचीको पहिलो स्थानमा सिङ्गापुर रहेको । सिङ्गापुरका नागरिकले विश्वका १९५ देशमा फ्री भिसामा यात्रा गर्न सक्छन् ।
७. नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक महिला मुख्य सचिव……..

पुरा सामग्री Course भित्र ………….