Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

Nepal Army in UN

  • Engineering Nepal
  • September 01, 2024
  • 861

Nepal Army in UN

Nepal Army in UN

संयुक्त राष्ट्रसंघ र नेपाली सेना:

नेपालले भाग लिएको पहिलो संयुक्त राष्ट्र शान्ति स्थापना मिसन:

  • मिसनको अधिकारिक नाम – लेबनानमा संयुक्त राष्ट्र पर्यवेक्षक समूह (United Nations Observer Group in Lebanon (UNOGIL))
  • स्थापना मिति – सन् १९५८,  जुन ११
  • विघटन मिति – सन् १९५८, डिसेम्बर ९
  • स्थान – लेबनान
  • नेपालले यस मिसनमा पाँच सैन्य पर्यवेक्षकहरू तैनाथ गरेर संयुक्त राष्ट्र शान्ति स्थापना मिसनमा आफ्नो सहयोगको यात्रा सुरु गरेको, 
  • उदेश्य – केवल अवलोकन र रिपोर्टिङ टोलीको रूपमा; सिरियाबाट लेबनानमा हतियारहरुको ओसारपसार रोक्न,

 

नेपालले पहिलो पटक सेना टोलीको रूपमा भाग लिएको संयुक्त राष्ट्र शान्ति स्थापना मिसन:

  • मिशनको आधिकारिक नाम – संयुक्त राष्ट्र सङ्घीय आपतकालीन बल (United Nations Emergency Force II)
  • स्थापना मिति – सन् १९७३, अक्टोबर २५ 
  • विगटन मिति – सन् १९७९, जुलाई २४
  • स्थान – इजिप्ट-इजरायल सीमा, मुख्यतया सिनाई प्रायद्वीपमा
  • नेपालले तैनाथ गरेको सेना गण – पुरानो गोरख गण (वि.सं. १८१९ फागुन १० गते मकवानपुर गढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरख गण स्थापना गर्भएकाे,)
  • नेपालले तैनाथ गरेको सैन्य संख्या – ५७१
  • उद्देश्य – सन् १९७३ को योम किप्पुर युद्ध (अक्टोबर युद्ध) पछि इजिप्ट र इजरायली सेनाहरू बीचको युद्धविरामको पर्यवेक्षण गर्न र त्यसपछिका विच्छेद सम्झौताहरूको निगरानी गर्न UNEF II को स्थापना गरिएको, 

Full Notes in Army Course……

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 97
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 112
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 28
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 126
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 146
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA