Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

१२ औँ राष्ट्रिय विज्ञान दिवस, २०८१

  • Ritisha Shakya
  • September 21, 2024
  • 282

१२ औँ राष्ट्रिय विज्ञान दिवस, २०८१

१२ औँ राष्ट्रिय विज्ञान दिवस, २०८१

१२ औँ राष्ट्रिय विज्ञान दिवस, २०८१

  • कहिले: वि. सं. २०८१ असोज १
  • २०८१ को नारा: " विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि
  • हरेक वर्ष असोज १ मा मनाइने
  • वि. सं. २०६८ मंसिर ८ मन्त्रीपरिषद्को बैठकले निर्णय गरी २०७० असोज १ मा पहिलो पटक राष्ट्रिय विज्ञान दिवस मनाएको |

अघिलो वर्षका नारा

  • २०८०: " विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला"
  • २०७९: " विज्ञान र प्रविधिमा लगानी विस्तार समुन्नति र समृद्धिको आधार"
  • २०७८: " विज्ञान तथा प्रविधिको उन्नत विकास प्रकोप र महामारीबाट सहज निकास"
  • २०७७: " स्वास्थ्य र गुनास्तरीय जीवनका लागि विज्ञान"
  • २०७६: विज्ञान प्रविधि र नवपवर्तन समाजिक- आर्थिक रूपान्तरण"

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 96
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 112
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 28
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 126
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 146
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA