मुगु जिल्ला नेपालको ६५ औं साक्षर जिल्ला
पछिल्लो शिर्ष ५ साक्षर घोषित जिल्लाहरु:
| स्थान | जिल्ला | साक्षर जिल्ला घोषणा मिति |
| ६५ औं | मुगु | २०८१/०६/०७ |
| ६४ औं | कपिलवस्तु | २०८०/०३/३१ |
| ६३ औं | डोटी | २०८०/०२/३२ |
| ६२ औं | कञ्चनपुर | २०७९/०५/२३ |
| ६१ औं | बाँके | २०७९/०३/३२ |

साक्षर जिल्ला सम्बन्धि महत्वपुर्ण जानकारी:
नेपालमा हालसम्म साक्षर जिल्लाहरु - ६५ वटा (२०८१/०६/०७ सम्म)
साक्षर घोषणा भएका प्रदेशहरू - बागमती, गण्डकी र कोशी
सबै जिल्ला साक्षर भएको तर साक्षर घोषणा हुन बाँकी प्रदेशहरू - लुम्बिनी र सुदुरपस्चिम
हालसम्म कुनै जिल्ला साक्षर घोषणा नभएको प्रदेश - मधेश
साक्षर जिल्ला घोषणा हुन ९५% भन्दा बढी जनसंख्या साक्षर हुनुपर्ने।
पहिलो साक्षर घोषित प्रदेश - बागमती (२०७८/०६/११)
पहिलो साक्षर घोषित जिल्ला - सिन्धुपाल्चोक (२०७१/०३/०२)
पहिलो साक्षर घोषित जिल्ला - ललितपुर (२०७१/०३/०९)