समसामयिक घटना सम्बन्धि केहि प्रश्नहरू २०८१
समसामयिक
१. नोबेल शान्ति पुरस्कार २०२४ कसले प्राप्त गरे ? जापानी संस्था Nihon Hidankyo
२. महानवमीको दिन मात्र खुल्ने नेपालको मन्दिर कुन हो ? तलेजु भवानीको मन्दिर
३. ८ हजार मिटरसमाथिका सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् ? दावा याङ्जुम शेर्पा
४. साहित्यतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरिन् ? हान काङ
५. नेपालमा हाल कति ओटा हिमाल आरोहणका लागि खुला गरिएका छन् ? ४७६
६. रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरे ? David Baker, Demis Hassabis र John M. Jumper
७. भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरे ? John J. Hopfield र Geoffrey E. Hinton
८. सन् २०२४ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसले प्राप्त गरे ? Victor Ambross र Gary Ruvkun
९. विश्व हुलाक दिवस कहिले मनाइन्छ ? अक्टोबर ९
१०. विश्व शिक्षक दिवस कहिले मनाइन्छ ? अक्टोबर ५
११. पहिलो संस्करणको एभेरेस्ट महिला भलिबल लिग २०८१ को उपाधि कुन क्लबले जित्यो ? कर्णाली यशविस , उपविजेता ललितपुर
१२. अन्तर्राष्ट्रिय अहिंसा दिवस कहिले मनाइन्छ ? अक्टोबर २
१३. सामाजिक सेवा दिवस नेपालमा कहिले मनाइन्छ ? असोज ६ गते
१४. सन् २०२५ को ओस्कार अवार्डका लागि नेपालबाट छानिएको चलचित्र कुन हो ? शाम्बाला
१५. प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन कहिले अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको हो ? २०८१ असोज १४ गते
१६. २०८१ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ? लक्ष्मण गाम्नागे
१७. हरेक वर्ष सेप्टेम्बर २१ मा मनाइने दिवस कुन हो ? विश्व शान्ति दिवस
- सन् २०२४ को नारा: Cultivating a Culture of Peace
१८. विश्व शान्ति सूचकांक २०२४ अनुसार नेपाल कति औं स्थानमा पर्छ ? ८० औं
- पहिलो स्थानमा: आइसल्याण्ड, अन्तिम स्थानमा: यमन
१९. विश्व पर्यटन दिवस कहिले मनाइन्छ ? सेप्टेम्बर २७ सन् २०२४ को नारा: पर्यटन र शान्ति (Tourism and Peace)
- सन् २०२४ को नारा: पर्यटन र शान्ति (Tourism and Peace)
२०. २०८१ असोज ७ गते घोषणा भएको नेपालको ६५ औं साक्षर जिल्ला कुन हो ? मुगु
२१. नेपालमा हाल सबैभन्दा लामो झोलुङ्गे पुल कहाँ बनेको छ ? नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा (१५७१ मिटर)
२२. नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ? असोज १ गते
| नारा: विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि |
|
पहिलो राष्ट्रिय विज्ञान दिवस २०७० सालमा मनाइएको |
२३. एनएफएसजे पल्सर स्पोर्टस अवार्ड २०८० मा पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको घोषित भए ? नेपाली क्रिकेट टिम क्याप्टेन रोहित कुमार पौडेल
|
उत्कृष्ट महिला खेलाडी करातेकी एरिका तामाङ |
२४. मिस युनिभर्स नेपाल २०२४ को उपाधि जित्ने सुन्दरीको हुन् ? सम्पदा घिमिरे
२५. विश्व योजन तह दिवस कहिले मनाइन्छ ? सेप्टेम्बर १६
| Theme: Montreal Protocal - Advancing Climate Actions |
२६. पुरुषतर्फको युएस ओपन टेनिस २०२४ विजेताको हुन् ? जनिक सिनर, इटाली
२७. पदमश्री गौरव पुरस्कार २०८० कसलाई प्रदान गरियो ? त्रिविका पूर्व उपकुलपति केदारभूत माथेमा
२८. पदमश्री साहित्य पुरस्कार २०८० लाई प्रदान गरिएको छ ? अद्वैत कृतिका लागि कृष्ण गौतमलाई
| छनोट भएका पाँच कृतिहरू | |
| १. | अद्वैत- उपन्यास, कृष्ण गौतम |
| २. | अर्को देशमा- कथा संग्रह, सानु शर्मा |
| ३. | गल्ली संसार- निबन्ध संग्रह, रोशन शेरचन |
| ४. | जोगियाना- संस्मरण, कुमार नगरकोटी |
| ५. | भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम |
२९. पदमश्री साधना सम्मान २०८० कसलाई प्रदान गरियो ? पवन चाम्लिङ ( साहित्यक अभियन्ता, चिन्तक तथा सिक्किमका पूर्व मुख्यमन्त्री )
३०. २०८० सालको मदन पुरस्कार २०८० प्राप्त कृति कुन हो ? मुकाम रण मैदान, मोहन मैनाली
| छनौट भएका पाँच कृतिहरू | |
| १. | भक्त स्याङतानको डम्फुको आत्मालाप |
| २. | जीवन क्षेत्रीको नुनतेल |
| ३. | भावेज भूमरी र प्रनिता चाम्लिङको भावलिपि |
| ४. | मैनालीको मुकाम रणमैदान |
| ५. | रोशन थापा नीवरको सन्त्रासका साठी दिन |
३१. नेपालमा निजामती कर्मचारी दिवस कहिले मनाइन्छ ? भदौ २२ गते
| नारा- व्यवसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन (२०७८ सालमा ५ वर्षको लागि तय गरिएको नारा ) |
| २०१३ ताल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको |
| २०६१ सालमा पहिलोपटक निजामती सेवा दिवस मनाइएको |
३२. राष्ट्रिय बाल दिवस कैले मनाइन्छ ? भदौ २९ गते
| २०८१ को नारा- बालबालिकामा लगानी: सुनिशिचित भविष्यको थालनी (२०८० सालकै नाराको निरन्तरता ) |
| पहिलो पटक २०२१ साल भदौ ४ गते मनाइएको सोहिदिन नेपाल बाल सङ्गठनको स्थापना भएको |
| १९९० सेप्टेम्बर १४ (२०४७ भदौ २९ ) मा नेपालले बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको |
| २०६३ सालदेखि भदौ २९ मनाउन थालिएको |
३३. जगदम्बाश्री पुरस्कार २०८० बाट सामानित हुने को हुन् ? प्रा. डा. योगेन्द्रप्रसाद यादव
३४. पारा ओलम्पिक २०२४ मा तेक्वान्दोमा कास्य पदक प्राप्त गर्ने नेपाली खेलाडीको हुन् ? पलेसा गोवर्धन
३५. भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ ? अगस्ट १५
३६. पुरुषतर्फको साफ यु २० च्याम्पियनसिप २०२४ को उपाधि कसले जित्यो ? बङ्गलादेश
|
उपविजेता: नेपाल, बङ्गलादेशसँग ४-१ ले पराजित |
३७. नेपालमा राष्ट्रिय शिक्षा दिवस कैले मनाइन्छ ? असोज २ गते
३८. राष्ट्रिय शिक्षा दिवस २०८१-२०८५ को आदर्श वाक्य के राखिएको छ ? ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता; साझेदारी प्रणालीगत सक्षमता
| २०८० को आदर्श वाक्य: समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा |
|
२०८० सालमा पहिलो पटक असोज २ गते मनाइएको |
३९. नेपाल राष्ट्रिय बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा कति विप्रेषण आप्रवाह थियो ? १४ खर्ब ४५ अर्ब ३२ करोड
४०. सरकारले टिकटकमाथिको प्रतिबन्धन कहिले हटाउने निर्णय गरेको हो ?२०८१ साल भदौ ६ गते
|
नेपालमा टिकटक बन्द गर्ने निर्णय :२०८० कार्तिक २७ गते |
४१. अन्तर्राष्ट्रिय साक्षरता दिवस कैले मनाइन्छ ? सेप्टेम्बर ८
| नारा: बहुभाषिक शिक्षाको प्रवर्द्धन: पारस्पारिक समझदारी र शान्तिका लागि शिक्षा |
| Promoting Multilingual Education: Literacy for Mutual Understanding and Peace |
४२. विश्व बाघ दिवस कहिले मनाइन्छ ? जुलाई २९
४३. नेपालमा पुस्तकलय दिवस कहिले मनाइन्छ ? भदौ १५
| नारा: निरन्तर शिक्षाका लागि पुस्तकालय |
४४. पेरिस ओलम्पिक २०२४ मा सबैभन्दा धेरै स्वर्णपदक जित्ने दुई देश कुन/ कुन हुन् ? संयुक्त राज्य अमेरिकाका र चीन, ४० स्वर्ण
| पदक तालिकामा पहिलो स्थान: अमेरिका १२६ पदक |
| दोस्रो स्थान: चीन ९१ पदक |
| तेस्रो स्थान: जापान, २० स्वर्ण सहित ४५ पदक |
४५. पेरिस ओलम्पिक २०२४ मा फुटबल तर्फको स्वर्ण पदक कुन देशले जितेको छ ? स्पेन
|
उपविजेता: फ्रान्स |
४६. सन् २०२८ को ग्रीष्मकालीन ओलम्पिक कहाँ हुने भएको छ ? संयुक्त राज्य अमेरिकाको लस एन्जेलस सहरमा
अन्तर्राष्ट्रिय आदिवासी दिवस कैले मनाइन्छ ? अगस्ट ९
४७. बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा हालै नियुक्त भएका नोबेल शान्ति पुरस्कार प्राप्त अर्थशास्त्रीय को हुन् ? मोहम्मद युनुस्
|
नियुक्ति मिति: २०२४ अगस्ट ६ |
४८. नेपालमा हरेक वर्ष साउन २५ गते मनाइने दिवस कुन हो ? सामुदाहिक वन दिवस
|
२०८१ को नारा: सामुदाहिक वनको प्रभावकारिता: तिनै तहका सरकार र समुदायको सहभागिता |
४९. २०८० सालको उत्तम शान्ति पुरस्कार प्राप्त कृती कुन हो ? गल्ली संसार, रोशन शेरचन
५०. नेपालमा हाल जनजातिको सङ्ख्या कति पुगेको छ ? ६१
५१. नेपालको पहिलो महिला मुख्यसचिव को हुन् ? लिलादेवी गड्तौला, २०८१ साल साउन १० गते
५२. महिला एसिया कप केट प्रतियोगिता २०२४ फाइलनमा पुग्ने देश कुन कुन हुन् ? भारत र श्रीलङ्का
५३. सन् २०२४ जुलाईमा सार्वजनिक भएको हेन्ली पासपोर्ट इन्डेक्स को सूची अनुसार विश्वको सबैभन्दा शान्तिशाली पासवर्ड कुन देशको ? सिङ्गापुर
| नेपालको स्थान ९८ औँ, पाएको स्कोर ३९ |
| सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तान |
५४. फ्रान्सको पेरिसमा भइरहेको ओलम्पिक २०२४ कति औ सङ्करणको प्रतियोगिता हो ?३३ औँ
| पेरिस २०२४ मा जम्मा खेल ३२ |
| उद्घाटन २६ जुलाई २०२४ र समापन ११ अगस्ट २०२४ |
| ३४ औँ ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने |
५५. विद्यालय तहको लेटर ग्रेडिङ निर्देशिका २०७८ को चौथो संशोधन कहिले भएको हो ?२०८१ साल असार १६ गते
|
लेटर ग्रेडिङ निर्देशिका २०७८ स्वीकृत: २०७८ पुस ७ गते |
५६. १८ जनाको ज्यान जाने गरी सौर्य एयरलाइन्सको बिमान काठमाडौँमा कहिले दुर्घटना भएको हो ? २०८१ साल साउन ९ गते
५७. नेपालसँग दौत्य सम्बन्ध भएका देशको सङ्ख्या कति पुगेको छ ? १८३
|
पछिल्लो १८३ औँ देश : Kiribati, (2024 July 18) |
५८. बिम्बल्डन २०२४ पुरुष एकलतर्फको उपाधि जित्नेको हुन् ? स्पेनका Carlos Alcaraz
|
उपविजेता: सवियाका Novak Djokovic |
५९. विश्व जनसङ्ख्या दिवस कैले मनाइन्छ ? जुलाई ११
|
नारा: Leave no one behind, count everyone |
६०. नेपालको ४५ औँ प्रदान मन्त्री केपी शर्मा ओली कैले नियुक्त भएका हुन् ? २०८१ साल असार ३० गते
|
शपथ ग्रहण: २०८१ साल असार ३१ गते |
६१. काभा नेसन्स लिग वुमेन्स भलिबल प्रतियोगिता २०२४ जित्ने राष्ट्र कुन हो? भारत
| उपविजेता: नेपाल | तेस्रो स्थान: इरान |
६२. मिस नेपाल २०२४ को उपाधि जित्ने सुन्दरीको हुन् ? आस्माकुमारी केसी
| मिस नेपाल अर्थ | सुमना केसी |
| मिस नेपाल इन्टरनेशनल | करूना रावत |
६३. नेपालको ४४ औँ प्रदान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड कहिले पदमुक्त भएका हुन् ? २०८१ साल असार २८ गते
६४. सरकारले हुम्लु जातिलाई कहिले जनजातिको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको हो ? २०८१ साल असार २७ गते
६५. युरो २०२४ को उपाधि कुन देशले जितेको हो ? स्पेन
| उपविजेता: इङ्ग्ल्यान्ड |
| उत्कृष्ट युवा खेलाडी: Lamine Yamal (Spain) |
| उत्कृष्ट खेलाडी: Rodri (Spain) |
६६. कोपा अमेरिका २०२४ को उपाधि कुन देशले जितेको हो ? अर्जेन्टिना
| उपविजेता: कोलम्बिया |
| तेस्रो स्थान: उरूग्वे |
| उत्कृष्ट खेलाडी: James Rodriguez (Columbia) |